थप कला/शैली
सीडनीमा एलिमेन्ट्सको प्रस्तुती
मंगलबार, भदौ ३०, २०८३
गायक शुसान्तले पत्रकार भेटघाटमा भने “देश दुखेको बेला मलम लगाऔ“
मंगलबार, भदौ १६, २०८३
सीड्नीमा रुचाइयो रामकृष्णको मालती मंगले
मंगलबार, साउन १२, २०८३
आउँदो शनिबार रातो घरमा दीप श्रेष्ठको रौनक
मंगलबार, साउन १२, २०८३
भर्खरै
- एडिलेडमा सातौँ ओसियाना नेपाली स्पोर्ट्स मिटको तयारी तीव्र
- पर्थमा गुञ्जिँदैछ नेपालीपन, अक्टोबर १० शनिबार हुँदैछ नेपाल महोत्सव
- डब्बोकी आन्या सुमन कोइरालालाई NSW Young Volunteer of the Year सम्मान
- स्वास्थ्य र सामाजिक सचेतनामा जोड दिँदै दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलियाको कार्यक्रम सम्पन्न
- साउथवेस्ट नेपाली समाजमा चन्द्रको नेतृत्व
- कल्पना पाण्डेय
जब रात ढल्किन्छ
मेरा आँखाका परेलीहरू बिझाउन थाल्दछन
उज्यालोमा पखेटाहरू फटफटाँउंदै
मुक्त आकाशमा उड्न चाहन्थे
विक्षिप्त हृदय
थकित पखेटाहरू
भारी यो मन
खै कहिले
स्वच्छ हावामा सास फेर्न सक्छु
काटेर मेरा पखेटाहरू
मलाई उड्न हुकुम नदेऊ
बाँधेर मेरो मुखमा कालो पर्दा
मलाई स्वतन्त्रताको हावा नदेउ
सधैं उस्तै र यथावत रहला
यो श्रृंखला यो बज्रपात
सपना अनि सजीव रहरहरू
फेरी फुल्नेछन्
बोकेर म फेरी आउने छु
मेरो आफ्नै देशमा
दुखद वर्तमानबाटै देख्दैछु
नयाँ मौसमको नविन मुस्कान
धर्तीको सुखद मुस्कान बोकेर
म तिम्रो अँगालोमा आउने छु
मेरो प्रिय देश !!!