समाचार
मंगल ग्रहको जमिनमुनी भेटियो पानीको ताल
नासा मिसनबाट प्राप्त डाटाले मंगल ग्रहको सतह मुनि गहिरो पानीको भूमिगत भण्डारको प्रमाण फेला परेको छ । मंगलबार, साउन २९, २०८१