नेभिगेशन
अन्य

लायन्स क्लब सीडनी अल ब्राइटमा लिसा खड्का

सामाजिक सेवामा अग्रणीस्थानमा रहेको लायन्स क्लब सीड्नी अन्तर्गत अल ब्राइट शाखामा लिसा खड्काको नेतृत्वमा नया शाखाको उदघाटन गरिएको छ । सीडनीमा आयोजित अल ब्राइट शाखाको चार्टर कार्यक्रममा लायन्स क्लबका डिस्ट्रीक गर्भनर भीन प्याङ, पुर्व डिस्ट्रीक गर्भनर सुनिल अमरातुंगा तथा पारामाटा सीटी काउन्सिलकी लर्ड मेयर डोना डेभिसले लिसा खडकालाई बधाइ तथा शुभकामना प्रदान गरे । लायन्स क्लब अफ अल ब्राइटको चार्टरको अध्यक्षमा लिसा खड्का , प्रथम उपाध्यक्षमा एलिसिया पेङ, द्धितिय उपाध्यक्षमा एनी जी भण्डारी,कोषाध्यक्षमा राचेल जिया गाओ रहेका छन । यस्तै लायन्स अल ब्राइटको बजार तथा संचार संयोजकमा एनी जी भण्डारी, कार्यक्रम संयोजकमा सराह भारद्धाज रहेका छन । यस्तै लायन्स अल ब्राइटकै कार्यसमिती सदस्य तथा निर्देशकहरुमा बेइ लुइ ,लुसी ब्रायन, कारेन एटास, समिक्षा खड्का , सुधिरा शाह र भिभियन कोङ रहेका छन । कार्यक्रममा डिस्ट्रीक गर्भनर लायन भिन पाङले नया चार्टर अध्यक्ष तथा पदाधिकारीहरुलाई सपथ तथा नया शाखाको प्रमाणपत्र समेत प्रदान गरेका थिए । कार्यक्रममा एनएएसडब्लुका लागि नेपाली महाबाणिज्यदुत दिपक खड्का

लगायतको सहभािगता रहेको थियो । कार्यक्रममा नया चार्टर अध्यक्ष लीसा खड्काले लायन्स क्लबले बोकेको समाजिक सेवाभावलाई अगाडि बढाउन आफुहरु लागि परेको बताइन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अन्य
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ ।