थप LEADING_MAIN
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज
अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ । आइतबार, साउन २०, २०८१
आज मेलबर्नमा तीज कार्यक्रम हुदै
शनिबार, साउन १९, २०८१
नेपाल प्रेस युनियन युरोप शाखाको अध्यक्षमा सञ्जयभक्त कँडेल र महासचिवमा प्रबल भट्टराई
बिहीबार, साउन १७, २०८१
बार्षिक १ दशमलब ६ अर्ब बराबरको नेपाली उत्पादन अष्ट्रेलियामा आयात गरिदै
बुधबार, साउन १६, २०८१
भर्खरै
- बाढी-पहिरो पीडितका लागि प्रवासी नेपाली मञ्चद्वारा २० लाख रुपैयाँ सहयोगको घोषणा
- एनआरएनए अस्ट्रेलियाको बाढीपहिरो पीडितका लागि ४५ लाख सहयोग
- नेपालका बाढीपीडितको सम्झनामा भोली आईतवार पारामाटामा ‘क्यान्डललाइट भिजिल’
- नेपालका बाढीपीडितको सम्झनामा आज सिड्नीको मार्टिन प्लेसमा दीप प्रज्वलन गरिने
- भोटेकोशी बाढीपीडितका लागि ‘एक्सपर्ट फाउन्डेसन’को २० लाख सहयोग
साताको लोकप्रीय
महोत्सबका बारेमा नेपाल न्युज अस्ट्रेलियासंग कुरा गर्दै संयोजक खड्काले यसपटकको महोत्सबमा नेपाली सस्कृती ,कला ,पर्यटन ,रास्ट्रीय बिभुती लगायतका बारेमा हाम्रा नया पुस्तालाई बुझ्नेगरी जानकारी कसरी दिन सकिन्छ भन्नेतर्फ़ आफुहरु केन्द्रित रहेको बताए ।
मेलबर्न शहरको केन्द्र फेडरेसन स्क्वायरमा हुने सो महोत्सबमा नेपाली राजदुताबास ,कन्सुलेट कार्यालय , अस्ट्रेलियन सरकारका मन्त्रीहरु , नेपाली ,इन्डियन लगायत विभिन्न समुदायका संघ सस्थाका प्रतिनिधि हरुको उपस्थिति रहने छ । महोत्सब आयोजनाका बारेमा भएको सो छलफल कार्यक्रममा एनआरएनएका उपाध्यक्ष दुर्गा आचार्य , उप महासचिब नारायण काफ्ले ,अस्ट्रेलियन नेप्लिज मल्टिकल्चरल सेन्टरका अध्यक्ष राजेश आचार्य ,नेप्लिज एसोसियसन अफ भिक्टोरियाका अध्यक्ष राम गुरुङ , एनआरएनए भिक्टोरियाका पदाधिकारी एबम् विभिन्न संघ सस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।