थप खेलकुद
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज
अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ । आइतबार, साउन २०, २०८१
आज मेलबर्नमा तीज कार्यक्रम हुदै
शनिबार, साउन १९, २०८१
नेपाल प्रेस युनियन युरोप शाखाको अध्यक्षमा सञ्जयभक्त कँडेल र महासचिवमा प्रबल भट्टराई
बिहीबार, साउन १७, २०८१
बार्षिक १ दशमलब ६ अर्ब बराबरको नेपाली उत्पादन अष्ट्रेलियामा आयात गरिदै
बुधबार, साउन १६, २०८१
भर्खरै
- सिड्नीमा ११३औँ भानु जयन्ती भव्य रूपमा मनाइँदै
- डार्विनमा शनिबार नेपाल फेस्टिभल, मुख्यमन्त्री फिनोचियारो प्रमुख अतिथि
- सिड्नीमा जेनिशा गौतमको ‘फूल फुल्यो केशरी’ सार्वजनिक
- शुसान्त केसीले सेप्टेम्बरमा “ पारामाटा “ थर्काउने
- अष्ट्रेलियामा अन्तर्राष्ट्रिय एभरेष्ट डे भव्य रूपमा मनाइयो, सगरमाथा संरक्षणमा साझा प्रतिबद्धता
फाइनलमा एक्सपर्टका आशिष जिसीले शतकीय पारी र सुमितले अर्धशतक पूरा गरेका थिए । यता फारवेष्ट हन्टरका ब्याटसम्यानहरूमा बासुले ५६ रन जोडेका थिए।
प्रतियोगिताको उत्कृष्ट बलरमा निराजन कार्की , उत्कृष्ट ब्याट्सम्यानमा मनिष खकुरेल , वेष्ट विकेट किपरमा सुदीप न्यौपाने र म्यान अफ दि सिरिजमा सञ्जय खत्री छानिए ।
प्रतियोगिताको विजेता एक्सपर्टलाई तीन हजार डलर तथा उपविजेता फरावेष्टलाई पाँच सय डलर नगदसहित प्रमाण प्रदान गरिएको संघका अध्यक्ष सुजित बस्नेतले जानकारी दिए।
विजेता खेलाडीहरूलाई एनआरएन अस्ट्रेलियाका उपाध्यक्ष हरि खड्का, ग्लोबल इन्टरफेसका निर्देशक विभूषण जोशी लगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए।