थप नेपाल समाचार
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज
अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ । आइतबार, साउन २०, २०८१
आज मेलबर्नमा तीज कार्यक्रम हुदै
शनिबार, साउन १९, २०८१
नेपाल प्रेस युनियन युरोप शाखाको अध्यक्षमा सञ्जयभक्त कँडेल र महासचिवमा प्रबल भट्टराई
बिहीबार, साउन १७, २०८१
बार्षिक १ दशमलब ६ अर्ब बराबरको नेपाली उत्पादन अष्ट्रेलियामा आयात गरिदै
बुधबार, साउन १६, २०८१
भर्खरै
- बाढी-पहिरो पीडितका लागि प्रवासी नेपाली मञ्चद्वारा २० लाख रुपैयाँ सहयोगको घोषणा
- एनआरएनए अस्ट्रेलियाको बाढीपहिरो पीडितका लागि ४५ लाख सहयोग
- नेपालका बाढीपीडितको सम्झनामा भोली आईतवार पारामाटामा ‘क्यान्डललाइट भिजिल’
- नेपालका बाढीपीडितको सम्झनामा आज सिड्नीको मार्टिन प्लेसमा दीप प्रज्वलन गरिने
- भोटेकोशी बाढीपीडितका लागि ‘एक्सपर्ट फाउन्डेसन’को २० लाख सहयोग
साताको लोकप्रीय
कार्यक्रममा एन आर एन ए आइ सि सि उपाध्यक्ष धर्मराज अधिकारी, निवर्तमान उपाध्यक्ष मन केसी, प्रवासी नेपाली मन्च अन्तरराष्ट्रीय कमिटीका सचिव रमेश पाण्डे, फेन्काका महासचिव मधुसुदन पुडासैनी, सामाजिक अभियन्ता बिनोद पौडेल लगायतले शुभकामना व्यक्त गरेका थिए ।
बृज बक्स र प्रोप्रटी प्लसले प्रायोजन गरेको कार्यक्रममा संस्थाका पुर्व अध्यक्षहरु राज खनाल, कृष्ण गैरे, इश्वर पोख्रेल, प्रवासी नेपाली मन्च अष्ट्रेलियाका अध्यक्ष केशव जोशी, पत्रकार ऋषि आचार्य लगायत बिभिन्न संघ संस्थाका प्रतिनिधिको उपस्थिती रहेको थियो ।सो कार्यक्रमा बालवालिका हरुकालागि बिभिन्न गेम खेलाइएको थियो भने राफल चिठ्ठा मार्फत बिभिन्न व्यक्तिहरुले पुरस्कार समेत प्राप्त गरेका थिए ।
संजालका अध्यक्ष मुक्तिराम पोख्रेलले अध्यक्षता गरेको कार्यक्रमको संचालन महासचिव रंजिता भण्डारीले गरेकी थिइन् भने संजालका उपाध्यक्ष एवं कार्यक्रम संयोजक दिवाकर काफ्लेले स्वागत मन्तव्य राखेका थिए ।