थप कला/शैली
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज
अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ । आइतबार, साउन २०, २०८१
आज मेलबर्नमा तीज कार्यक्रम हुदै
शनिबार, साउन १९, २०८१
नेपाल प्रेस युनियन युरोप शाखाको अध्यक्षमा सञ्जयभक्त कँडेल र महासचिवमा प्रबल भट्टराई
बिहीबार, साउन १७, २०८१
बार्षिक १ दशमलब ६ अर्ब बराबरको नेपाली उत्पादन अष्ट्रेलियामा आयात गरिदै
बुधबार, साउन १६, २०८१
भर्खरै
- अर्बन नेपलिज कम्युनिटीद्वारा भोली सिड्नीमा ‘ नेपाली नयाँ वर्ष २०८३’ भव्य रूपमा मनाइने
- नेपलिज कम्युनिटी अफ न्यूक्यासल (NCON) को नयाँ कार्यसमिति सर्वसम्मत चयन
- सिड्नीमा नेपाली समुदायद्वारा रक्तदान कार्यक्रम सम्पन्न
- `जंगबहादुर इन युरोप ’ नेपाल चिनाउने ऐतिहासिक पुस्तक
- नेपालमा लगानी गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्पति पौडेलको आग्रह
साताको लोकप्रीय
कोभिडको लामो बन्दपछि पहिलो पल्ट चर्चित भारतिय गायक अस्ट्रेलिया भ्रमणमा आउन लागेको र यसले सबैलाई आन्दीत पार्ने कार्यक्रमका बजार ब्यवस्थापक मन्जित चोपराले बताए ।
प्रायोजकको तर्फवाट एक्सपर्ट एजुकेशनका कार्यकारी निर्देशक मन्जित घिमिरेले संगितको कुनै सीमाना नहुने र त्यसमाथि मित्र राष्ट्रको गित संगित सबैको चेहेता भएकोले आफ्नो व्यबशायको बजार प्रर्वधनका लागि एक्सपर्टले यस सांगितिक कार्यक्रमको प्रायोजन गरेको बताए । कार्यक्रममा एक्सपर्टले प्रोमो कोड मार्फत टिकमा दश प्रतिशत छुट तथा आफ्ना विध्यार्थी भाइ बहिनीका लागि आकर्षक निशुल्क टिकटको प्रतिस्पर्धा समेत गराउने घिमिरेले सुनाए । त्यसमा दुइ लक्की विजेताले कार्यक्रममा निशुल्क प्रवेशसँंगै सोनु निगमसँंग भेटको अवसर समेत पाउने छन ।