थप नेपाल समाचार
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज
अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ । आइतबार, साउन २०, २०८१
आज मेलबर्नमा तीज कार्यक्रम हुदै
शनिबार, साउन १९, २०८१
नेपाल प्रेस युनियन युरोप शाखाको अध्यक्षमा सञ्जयभक्त कँडेल र महासचिवमा प्रबल भट्टराई
बिहीबार, साउन १७, २०८१
बार्षिक १ दशमलब ६ अर्ब बराबरको नेपाली उत्पादन अष्ट्रेलियामा आयात गरिदै
बुधबार, साउन १६, २०८१
भर्खरै
- बाढी-पहिरो पीडितका लागि प्रवासी नेपाली मञ्चद्वारा २० लाख रुपैयाँ सहयोगको घोषणा
- एनआरएनए अस्ट्रेलियाको बाढीपहिरो पीडितका लागि ४५ लाख सहयोग
- नेपालका बाढीपीडितको सम्झनामा भोली आईतवार पारामाटामा ‘क्यान्डललाइट भिजिल’
- नेपालका बाढीपीडितको सम्झनामा आज सिड्नीको मार्टिन प्लेसमा दीप प्रज्वलन गरिने
- भोटेकोशी बाढीपीडितका लागि ‘एक्सपर्ट फाउन्डेसन’को २० लाख सहयोग
साताको लोकप्रीय
एक सय बाह्रौ अन्तरास्ट्रिय नारि दिवसकै अवसर पारेर नारि निकुञ्ज अस्ट्रेलियाले सिड्नीको रक्डेलस्थित इन्द्रेणी फंसन सेन्टरमा यहि मार्च ६ तारिख आइतबारका दिन एक च्यारिटी कार्यक्रम गर्यो ।
कार्यक्रममा कार्यबाहक राजदुत द्रुपदा सापकोटा ,एन एस डब्लुका बाणिज्य दुत दीपक खड्का एन आर एन ए अस्ट्रेलिया का प्रतिनिधि ,नारि निकुञ्ज अस्ट्रेलिया का पदाधिकारी एबम सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो ।
च्यारिटी कार्यक्रमबाट उठेको रकम नेपालको दुर्गम भेगका क्यान्सर पिडित महिलाहरुको उपचारमा खर्च गरिने बताएको छ ।