थप LEADING_MAIN
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज
अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ । आइतबार, साउन २०, २०८१
आज मेलबर्नमा तीज कार्यक्रम हुदै
शनिबार, साउन १९, २०८१
नेपाल प्रेस युनियन युरोप शाखाको अध्यक्षमा सञ्जयभक्त कँडेल र महासचिवमा प्रबल भट्टराई
बिहीबार, साउन १७, २०८१
बार्षिक १ दशमलब ६ अर्ब बराबरको नेपाली उत्पादन अष्ट्रेलियामा आयात गरिदै
बुधबार, साउन १६, २०८१
भर्खरै
- बाढी-पहिरो पीडितका लागि प्रवासी नेपाली मञ्चद्वारा २० लाख रुपैयाँ सहयोगको घोषणा
- एनआरएनए अस्ट्रेलियाको बाढीपहिरो पीडितका लागि ४५ लाख सहयोग
- नेपालका बाढीपीडितको सम्झनामा भोली आईतवार पारामाटामा ‘क्यान्डललाइट भिजिल’
- नेपालका बाढीपीडितको सम्झनामा आज सिड्नीको मार्टिन प्लेसमा दीप प्रज्वलन गरिने
- भोटेकोशी बाढीपीडितका लागि ‘एक्सपर्ट फाउन्डेसन’को २० लाख सहयोग
साताको लोकप्रीय
दुइ दशकको अस्ट्रेलिया बसाइमा एनआरएनका बिभिन्न पदमा रही परोपकारी अभियानमा सहभागि भैसकेका जोशी प्रतिस्पर्धाले नै संस्थालाई बलियो बनाउने तर्क गर्छन । प्रतिस्पर्धानै प्रजातन्त्रको मुटु भएकोले संस्थाको गतिशिलताको लागि यो महत्वपुर्ण भएको उनले बताए । जोशी यस अघिको आइसीसीको निर्वाचनमा मात्र दुइ भोटले पराजित भएका थिए । उनी नेपाली कांग्रेशको भगिनी संस्था जन सम्पर्क समितीको संस्थापक समेत हुन ।
सचिबमा दाबेदारी दिएका अभिानले भने एनआरएन जस्तो बिस बर्षको इतिहास बोकेको एनआरएनलाई टुक्राउने होइन एक भएर जानुपर्छ भन्ने शन्देश आफ्नो उमेदबारी मार्फत दिएको उनले बताए ।