थप LEADING_MAIN
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज
अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ । आइतबार, साउन २०, २०८१
आज मेलबर्नमा तीज कार्यक्रम हुदै
शनिबार, साउन १९, २०८१
नेपाल प्रेस युनियन युरोप शाखाको अध्यक्षमा सञ्जयभक्त कँडेल र महासचिवमा प्रबल भट्टराई
बिहीबार, साउन १७, २०८१
बार्षिक १ दशमलब ६ अर्ब बराबरको नेपाली उत्पादन अष्ट्रेलियामा आयात गरिदै
बुधबार, साउन १६, २०८१
भर्खरै
- बाढी-पहिरो पीडितका लागि प्रवासी नेपाली मञ्चद्वारा २० लाख रुपैयाँ सहयोगको घोषणा
- एनआरएनए अस्ट्रेलियाको बाढीपहिरो पीडितका लागि ४५ लाख सहयोग
- नेपालका बाढीपीडितको सम्झनामा भोली आईतवार पारामाटामा ‘क्यान्डललाइट भिजिल’
- नेपालका बाढीपीडितको सम्झनामा आज सिड्नीको मार्टिन प्लेसमा दीप प्रज्वलन गरिने
- भोटेकोशी बाढीपीडितका लागि ‘एक्सपर्ट फाउन्डेसन’को २० लाख सहयोग
साताको लोकप्रीय
बहुसांस्कृतीक समुदायमा अन्य समुदायको कला,संस्कृती बुझने मौका पाउनुका साथै अन्य समुदायसँंग सम्वन्ध बिस्तारको संभावना पनि बढने र यसले हाम्रो समाजको दायरा फराकिलो हुने बिश्वास लिएको प्रतिष्ठानकी सदस्य कुमारी गुरुङले बताइन । भानु जयन्ती , तिज कार्यक्रम र प्रवासी पाइलाजस्ता नेपाली कला संस्कृतीको पहिचानमुलक कार्यक्रम आयोजना गर्दै आएको यस संस्थाले आफुलाई एक कदम अगाडि सारेर मल्टीकल्चर एनएसडब्लुको आर्थिक सहयोगमा बहुसांस्कृतीक कार्यक्रम गर्नु आफैमा गौरवपुर्ण बिषय समेत भएको सामाजिक अभियन्ता राजु मानन्धरले बताए ।