थप अन्य
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज
अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ । आइतबार, साउन २०, २०८१
आज मेलबर्नमा तीज कार्यक्रम हुदै
शनिबार, साउन १९, २०८१
नेपाल प्रेस युनियन युरोप शाखाको अध्यक्षमा सञ्जयभक्त कँडेल र महासचिवमा प्रबल भट्टराई
बिहीबार, साउन १७, २०८१
बार्षिक १ दशमलब ६ अर्ब बराबरको नेपाली उत्पादन अष्ट्रेलियामा आयात गरिदै
बुधबार, साउन १६, २०८१
भर्खरै
- बाढी-पहिरो पीडितका लागि प्रवासी नेपाली मञ्चद्वारा २० लाख रुपैयाँ सहयोगको घोषणा
- एनआरएनए अस्ट्रेलियाको बाढीपहिरो पीडितका लागि ४५ लाख सहयोग
- नेपालका बाढीपीडितको सम्झनामा भोली आईतवार पारामाटामा ‘क्यान्डललाइट भिजिल’
- नेपालका बाढीपीडितको सम्झनामा आज सिड्नीको मार्टिन प्लेसमा दीप प्रज्वलन गरिने
- भोटेकोशी बाढीपीडितका लागि ‘एक्सपर्ट फाउन्डेसन’को २० लाख सहयोग
साताको लोकप्रीय
सिड्नी । अस्ट्रेलियाको विभिन्न राज्यमा नेपालीहरुको संख्या बढेसंगै नेपाली संघ सस्था मार्फत विभिन्न कार्यक्रमहरु गर्ने गतिबिधि पनि बाक्लो हुदै गएको छ । यसै सेरोफेरोमा तास्मानियामा रहेका नेपालि खेलकुद प्रेमी हरुको प्रयासमा हालै नेप्लिज तास्मानिया स्पोर्ट एसोसियसन गठन गरिएको छ ।
सस्थाको अध्यक्षमा बिष्णु सापकोटा ,उपाध्यक्षमा संजीव खड्का ,सचिबमा सुरज श्रेष्ठ, कोशाध्यक्षमा भोला श्रेष्ठ र जनसम्पर्क अफिसरमा हरि गोतामे चयन भएका छन । त्यसैगरी कार्यसमितिका सदस्यहरुमा रोजिना ताम्राकार ,पियुस जोशी र रबिन भट्टराई छन् भने सस्थाको सल्लाहकारहरुमा प्रकाश उप्रेती ,रेवन्त बस्नेत र प्रशेष पौडेल रहेको सो सस्थाले जनाएको छ।