थप LEADING_MAIN
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज
अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ । आइतबार, साउन २०, २०८१
आज मेलबर्नमा तीज कार्यक्रम हुदै
शनिबार, साउन १९, २०८१
नेपाल प्रेस युनियन युरोप शाखाको अध्यक्षमा सञ्जयभक्त कँडेल र महासचिवमा प्रबल भट्टराई
बिहीबार, साउन १७, २०८१
बार्षिक १ दशमलब ६ अर्ब बराबरको नेपाली उत्पादन अष्ट्रेलियामा आयात गरिदै
बुधबार, साउन १६, २०८१
भर्खरै
- NAWS कप सकर २०२६: दर्ता खुला, अन्तिम मिति ३० अप्रिल
- NAWS कप सकर NAWS कप सकर २०२६: दर्ता खुला, अन्तिम मिति ३० अप्रिल
- सिड्नीमा नेपाली अभिभावक समाज अष्ट्रलद्वारा नयाँ वर्ष र माता तिर्थ औँसी विशेष कार्यक्रम सम्पन्न
- अर्बन नेपलिज कम्युनिटीद्वारा भोली सिड्नीमा ‘ नेपाली नयाँ वर्ष २०८३’ भव्य रूपमा मनाइने
- नेपलिज कम्युनिटी अफ न्यूक्यासल (NCON) को नयाँ कार्यसमिति सर्वसम्मत चयन
साताको लोकप्रीय
सिड्नी । नेपाल कम्युनिस्ट पार्टी माओबादी केन्द्रको बैदेशिक संगठन “ नेपाली जनप्रगतिशिल मन्च अस्ट्रेलिया “ को हालै सम्पन्न चौथो अधिवेशनले प्रबिण कंडेलको नेत्रित्वमा ३५ सदस्यीय नयाँ कार्यसमितिको चयन गरेको छ । १८ डिसेम्बरमा भर्चुअल माध्यमबाट सम्पन्न सो अधिवेशनले उपाध्यक्षहरुमा हिमालाल गैरे ,लोकरज पौडेल र कपिल पाण्डेलाई चयन गरेको छ । त्यसैगरी महासचिबमा चुन्ना क्षेत्री ,सचिबमा बिक्रम शर्मा पंगेनी , ,कोषाध्यक्षमा प्रतिक पोखेरेल र राष्ट्रिय महिला संयोजकमा सजना मानन्धर र राष्ट्रिय युवा संयोजकमा सुजन न्यौपाने चयन भएका छन । मन्चको एनएसडब्लु राज्य संयोजकमा कमल खड्का ,भिक्टोरिया राज्य संयोजकमा गौतम लामिछने ,एसिटी राज्य संयोजकमा राजन नेपाल र साउथ अस्ट्रेलिया संयोजकमा सिताराम सापकोटालाई चयन गरिएको छ ।
अधिवेशनले अनिल पौडेल, हेमन्त खड्का ,टंक सापकोटा, खेम भण्डारी ,जिबलाल न्यौपाने, रेमन केसी ,सन्तोष कंडेल, आबिस्कार पाण्डे, क्रिस भट्टराई ,जगदिस देबकोटा, प्रमोद दवाडी ,दीपक पाण्डे ,रमेश बेल्बासे, सुजन अधिकारी, कृष्ण पौडेल, मायाप्रसाद सुवाल र राजु ढकाललाई केन्द्रिय सदस्यमा चयन गरेको सो सस्थाले जनाएको छ ।
अधिवेशनमा नेकपा माओबादी केन्द्रका प्रबास समन्वय समितिका अध्यक्ष ओम शर्मा ,उपाध्यक्ष लक्षमण पन्त, ओसियाना संयोजक शेषमणी शर्मा ,प्रबास समन्वय समितिका सदस्य मनरिशी धिताल, प्रकाश अधिकारी, सुनिता रेग्मी, बाबुराजा महर्जन ,ईश्वर पौडेल, सस्थाका पूर्व अध्यक्षहरु झलकराज ढुंगाना ,भरत नेपाल माण्डबराज कार्की ,निबर्तमान उपाध्यक्ष निराजन गौली र जनप्रगतिशिल मन्च न्युजिल्याण्डका अध्यक्ष बिशाल गौतम लगायतका बक्ताहरुले शुभकामना मन्तब्य राखेका थिए । अधिवेशनले आगामी कार्यकाल २०२२ -२०२४ का लागि सर्बसम्मत रुपमा नयाँ कार्यसमितीको चयन गरेको हो ।