थप LEADING_MAIN
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज
अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ । आइतबार, साउन २०, २०८१
आज मेलबर्नमा तीज कार्यक्रम हुदै
शनिबार, साउन १९, २०८१
नेपाल प्रेस युनियन युरोप शाखाको अध्यक्षमा सञ्जयभक्त कँडेल र महासचिवमा प्रबल भट्टराई
बिहीबार, साउन १७, २०८१
बार्षिक १ दशमलब ६ अर्ब बराबरको नेपाली उत्पादन अष्ट्रेलियामा आयात गरिदै
बुधबार, साउन १६, २०८१
भर्खरै
- एडिलेडमा नेपाली खेलकुदको महाकुम्भ, ७औँ ओशिनिया स्पोर्ट्स मिटको तयारी अघि बढ्यो
- नवाज कप २०२६ को ग्रान्ड फाइनल जुलाई १९ तारिक आइतबार हुने
- नेपाली कला, संस्कृति तथा साहित्य प्रतिष्ठानले सिड्नीमा २१३औँ भानु जयन्ती मनायो
- सिड्नीमा नेपाली चलचित्र ‘बिगुल’को शनिबार विशेष प्रिमियर हुने
- एनएएको ‘चिल्ड्रेन्स ट्यालेन्ट नाइट २०२६’ सम्पन्न, बालप्रतिभाले मञ्चमा देखाए कला र आत्मविश्वास
साताको लोकप्रीय
कार्यक्रममा एनआरएन अष्ट्रेलियाका अध्यक्ष नन्दु गुरुङ्ग, एनएडिएफका पुूर्व अध्यक्ष सूुरेन्द्र सिग्देल , एनएडिएफका संस्थापक उपाध्यक्ष डा शम्सेरसिह थापा, एनआरएनए अस्ट्रेलियाका सचिव सन्ध्या शाह,
पूूर्व आइसिसि सदस्य केशव सापकोटा, नेपाली काग्रेस महासमिति सदस्य कन्चन पोखरेल, लगायतका वक्ताहरुले आ आफ्नो मन्तव्य राखेका थिए । संस्थाका अध्यक्ष सरेन्द्र सापकोटाको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा महासचिव भिष्म भण्डारीले स्वागत मन्तव्य राखेका थिए ।