थप नेपाल समाचार
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज
अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ । आइतबार, साउन २०, २०८१
आज मेलबर्नमा तीज कार्यक्रम हुदै
शनिबार, साउन १९, २०८१
नेपाल प्रेस युनियन युरोप शाखाको अध्यक्षमा सञ्जयभक्त कँडेल र महासचिवमा प्रबल भट्टराई
बिहीबार, साउन १७, २०८१
बार्षिक १ दशमलब ६ अर्ब बराबरको नेपाली उत्पादन अष्ट्रेलियामा आयात गरिदै
बुधबार, साउन १६, २०८१
भर्खरै
- बाढी-पहिरो पीडितका लागि प्रवासी नेपाली मञ्चद्वारा २० लाख रुपैयाँ सहयोगको घोषणा
- एनआरएनए अस्ट्रेलियाको बाढीपहिरो पीडितका लागि ४५ लाख सहयोग
- नेपालका बाढीपीडितको सम्झनामा भोली आईतवार पारामाटामा ‘क्यान्डललाइट भिजिल’
- नेपालका बाढीपीडितको सम्झनामा आज सिड्नीको मार्टिन प्लेसमा दीप प्रज्वलन गरिने
- भोटेकोशी बाढीपीडितका लागि ‘एक्सपर्ट फाउन्डेसन’को २० लाख सहयोग
साताको लोकप्रीय
मेलबर्नमा कार्यरत संस्थाका सदस्य नीराजन दुलालको विशेष पहलमा एक्सपर्ट फाउन्डेसन मार्फत मेलम्ची बाढी पीडितहरूका लागि प्राप्त रु. १० लाख सहयोगमध्ये मेलम्ची नगर पालिकालाई ३ लाख, मेलम्ची बाढी संरक्षण तथा सरोकार समितिलाई २ लाख, सिमखेत फट्टे बाढी संरक्षण समितिलाई १ लाख २५ हजार, बाढीबाट पूर्ण क्षति भई विस्थापित २३ घरपरिवारलाई जनही १५ हजारको दरले ३ लाख ४५ हजार र रेडियो मेलम्चीलाई ३० हजार रकम आज मेलम्चीमा एक कार्यक्रमकाबीच हस्तान्तरण् गरिएको छ । मेलम्चीका नगर प्रमुख डम्बर अर्याल तथा अन्य सम्बन्धित समिति तथा संस्थाका प्रतिनिधिहरूलाई संस्थाका प्रतिनिधि देवी प्रसाद लम्साल , विकाश ज्ञवाली, रोशन कँडेल तथा सदस्य नीराजन दुलालका बुबा नवराज दुलालले सो रकम विभिन्न संस्थाहरुलाई हस्तान्तरण गरेका थिए । एक्सपर्टले व्यवसायमा मात्र नभइ परोपकारी कार्यमा पनि निरन्तर सहयोग पुर्याउदै आएको छ । पछिल्ला दिनमा अस्ट्रेलियामा कोरोना प्रभावित विध्यार्थीहरुलाई डेढ करोड बराबरको सहयोग समेत गरेका थियो । पछिल्ला दिनहरुमा संस्थाले फाउन्डेशन खालेर त्यस मार्फत परोपकारी भावनामा मातृभुमीको सेवा गर्दै आएको संस्थाका कार्यकारी प्रमुख सन्जिव शर्माले जानकारी गराए ।