भर्खरै
- एडिलेडमा सातौँ ओसियाना नेपाली स्पोर्ट्स मिटको तयारी तीव्र
- पर्थमा गुञ्जिँदैछ नेपालीपन, अक्टोबर १० शनिबार हुँदैछ नेपाल महोत्सव
- डब्बोकी आन्या सुमन कोइरालालाई NSW Young Volunteer of the Year सम्मान
- स्वास्थ्य र सामाजिक सचेतनामा जोड दिँदै दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलियाको कार्यक्रम सम्पन्न
- साउथवेस्ट नेपाली समाजमा चन्द्रको नेतृत्व
प्रबासी जिबन अनि काम , पढाई र प्यासन । यि तिनै कुरालाई समन्वय गरेर अगाडि बढेकी उत्साही यूबती हुन् टि एम के.सी । प्रबासी जीबनमा पनि नेपाली गीत संगीतलाई निरन्तरता दिंदै आइरेहेकी को.सी यतिबेला भने नेपाल छिन । उनको यो नेपाल आगमन पनि केही धरायसी धेरै गीत संगीतकै कारण हो –‘ म केही नयां सिर्जनाको लागि यतिबेला काठमाण्डौमा ब्यस्त छु । लामो समयपछी नेपाल आउंदा केही नया र नौलो काम गर्ने योजना बनाएकी छु – उनले भनिन् ।
केसीका नया“ गीतको भिडियो ।