थप LEADING_MAIN
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज
अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ । आइतबार, साउन २०, २०८१
आज मेलबर्नमा तीज कार्यक्रम हुदै
शनिबार, साउन १९, २०८१
नेपाल प्रेस युनियन युरोप शाखाको अध्यक्षमा सञ्जयभक्त कँडेल र महासचिवमा प्रबल भट्टराई
बिहीबार, साउन १७, २०८१
बार्षिक १ दशमलब ६ अर्ब बराबरको नेपाली उत्पादन अष्ट्रेलियामा आयात गरिदै
बुधबार, साउन १६, २०८१
भर्खरै
- NAWS कप सकर २०२६: दर्ता खुला, अन्तिम मिति ३० अप्रिल
- NAWS कप सकर NAWS कप सकर २०२६: दर्ता खुला, अन्तिम मिति ३० अप्रिल
- सिड्नीमा नेपाली अभिभावक समाज अष्ट्रलद्वारा नयाँ वर्ष र माता तिर्थ औँसी विशेष कार्यक्रम सम्पन्न
- अर्बन नेपलिज कम्युनिटीद्वारा भोली सिड्नीमा ‘ नेपाली नयाँ वर्ष २०८३’ भव्य रूपमा मनाइने
- नेपलिज कम्युनिटी अफ न्यूक्यासल (NCON) को नयाँ कार्यसमिति सर्वसम्मत चयन
साताको लोकप्रीय
सिड्नी । २८ औ मदन आश्रित स्मृति दिवसको अवसर पारेर प्रवासी नेपाली मन्च अस्ट्रलियाको आयोजनामा यही मे १५ तारिख शनिबारका दिन सिड्निमा रक्तदान कार्यक्रम गरियो । सिड्निको टाउन हल स्थित रेदक्रस लाईफ ब्लड सेन्टरमा भएको सो रक्तदान कार्यक्रममा १३ जनाले रक्तदान गरेको सो सस्थाले जनाएको छ । सस्थाका अनुसार बिगत केही बर्ष देखी गरिदै आएको यो कार्यक्रम लाई आगामी दिनमा पनि निरन्तरता दिईने छ ।
रक्तदान कार्यक्रममा प्रबासी नेपाली एकता मन्च ग्लोबलकाका सचिब रमेश पाण्डे एनआरएनए ओसेनिया क्षेत्रिय संयोजक होम पाण्डे,एनआरएनए अस्ट्रलियाका पूर्व अध्यक्ष महेन्द्र ओली , मन्चका पूर्व अध्यक्ष डा बिनोद श्रेष्ठ र आयोजक सस्थाका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।