थप खेलकुद
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज
अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ । आइतबार, साउन २०, २०८१
आज मेलबर्नमा तीज कार्यक्रम हुदै
शनिबार, साउन १९, २०८१
नेपाल प्रेस युनियन युरोप शाखाको अध्यक्षमा सञ्जयभक्त कँडेल र महासचिवमा प्रबल भट्टराई
बिहीबार, साउन १७, २०८१
बार्षिक १ दशमलब ६ अर्ब बराबरको नेपाली उत्पादन अष्ट्रेलियामा आयात गरिदै
बुधबार, साउन १६, २०८१
भर्खरै
- एडिलेडमा नेपाली खेलकुदको महाकुम्भ, ७औँ ओशिनिया स्पोर्ट्स मिटको तयारी अघि बढ्यो
- नवाज कप २०२६ को ग्रान्ड फाइनल जुलाई १९ तारिक आइतबार हुने
- नेपाली कला, संस्कृति तथा साहित्य प्रतिष्ठानले सिड्नीमा २१३औँ भानु जयन्ती मनायो
- सिड्नीमा नेपाली चलचित्र ‘बिगुल’को शनिबार विशेष प्रिमियर हुने
- एनएएको ‘चिल्ड्रेन्स ट्यालेन्ट नाइट २०२६’ सम्पन्न, बालप्रतिभाले मञ्चमा देखाए कला र आत्मविश्वास
साताको लोकप्रीय
ओरेन्ज । एन एस डब्लु राज्यको अरेन्जमा यही अप्रिल १८ तारिख आईतवार सम्पन्न हार्मोनी कप २०२१ को उपाधी नेपाली फुटबल क्लबले जितेको छ । ओरेन्ज सिटी काउन्सिल द्वारा आयोजित सो प्रतियोगितामा नौ टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा नेपालले भारत बिरुद्ध ४-० क्यान्बोलस रेन्जर्स बिरुद्ध २-० स्टार बिरुद्ध २-०,साउथ अमेरिका बिरुद्ध २-० र साउथ अफ्रिका बिरुद्ध ३-० को गोल गर्दै आफुलाई फाईनल मा पुर्याएको थियो ।
साउथ अमेरिकासँगको फाइनल खेलमा नेपाल ले २-० को अन्तरमा साउथ अमेरिका लाई हराएको थियो । फाइनल खेलमा नेपाली खेलाडी हरु दिनेश पौडेल र बिनोद श्रेष्ठ ले एक एक गोल गरेका थिए । उनिहरु दुबैले बेस्ट प्लेयरको उपाधी पाए । प्रतियोगिता हेर्नको लागि ओरेन्ज आसपासमा रहेका नेपालीहरुको सहभागिता रहेको थियो ।