थप LEADING_MAIN
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज
अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ । आइतबार, साउन २०, २०८१
आज मेलबर्नमा तीज कार्यक्रम हुदै
शनिबार, साउन १९, २०८१
नेपाल प्रेस युनियन युरोप शाखाको अध्यक्षमा सञ्जयभक्त कँडेल र महासचिवमा प्रबल भट्टराई
बिहीबार, साउन १७, २०८१
बार्षिक १ दशमलब ६ अर्ब बराबरको नेपाली उत्पादन अष्ट्रेलियामा आयात गरिदै
बुधबार, साउन १६, २०८१
भर्खरै
- NAWS कप सकर २०२६: दर्ता खुला, अन्तिम मिति ३० अप्रिल
- NAWS कप सकर NAWS कप सकर २०२६: दर्ता खुला, अन्तिम मिति ३० अप्रिल
- सिड्नीमा नेपाली अभिभावक समाज अष्ट्रलद्वारा नयाँ वर्ष र माता तिर्थ औँसी विशेष कार्यक्रम सम्पन्न
- अर्बन नेपलिज कम्युनिटीद्वारा भोली सिड्नीमा ‘ नेपाली नयाँ वर्ष २०८३’ भव्य रूपमा मनाइने
- नेपलिज कम्युनिटी अफ न्यूक्यासल (NCON) को नयाँ कार्यसमिति सर्वसम्मत चयन
साताको लोकप्रीय
साधारण सभाले पूर्णनाथ घिमिरेको अध्यक्षतामा नया कार्यसमितिको चयन गरेको छ । साधारण सभाले सस्थाको उपाध्यक्षमा विकास बर्तौला ,कोषाध्यक्षमा सीता सुबेदी, सह सचिबमा कृष्ण कान्त पौडेल, प्रवक्तामा श्यामसुन्दर गिरी र जनसम्पर्क संयोजकमा पुर्षोत्तम संग्रौला लाई चयन गरेको छ । त्यसैगरी कार्यसमितिका सदस्यहरुमा हरिभक्त अधिकारी कुशल केसी ,हेमराज पौडेल ,आत्मराम पौडेल ,सुजन बर्तौला ,विष्णु थपलिया ,आनन्द पाठक र आशा श्रेष्ठ रहेका छन् । सन् २०११ मा स्थापित यो सस्थाले चितवन जिल्लामा विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।
कार्यक्रममा एनआरएनए अन्तरास्ट्रिय समन्वय समितिका उपाध्यक्ष मन केसी , एनएसडब्लुकालागि नेपालका बाणीज्यदुत दिपक खड्का , एन आर एन ओसियाना संयोजक होम पाण्डे ,महिला संयोजक जानकी पौडेल ,एन आर एन ए अस्ट्रेलियाका अध्यक्ष केशब कंडेल ,एञ्जाका अध्यक्ष हेमन्त काफ्ले लगायतका बक्ताहरुले शुभकामना मन्न्तब्य व्यक्त गरेका थिए । कार्यक्रममा अस्ट्रेलियाका लागि नेपालका राजदुत महेशराज दाहालको शुभकामना संदेश पढेर सुनाईएको थियो । कार्यक्रममा विभिन्न सामाजिक सस्थाका प्रतिनिधि हरु र चितौने हरुको सहभागिता रहेको थियो ।
साधारण सभा सिड्नीको ग्र्यानभिलनमा सम्पन्न भएको थियो । सो अवसरमा सस्थाले गरेका सामाजिक कार्यहरुको भिडियो क्लिप देखाईएको थियो ।