थप LEADING_MAIN
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज
अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ । आइतबार, साउन २०, २०८१
आज मेलबर्नमा तीज कार्यक्रम हुदै
शनिबार, साउन १९, २०८१
नेपाल प्रेस युनियन युरोप शाखाको अध्यक्षमा सञ्जयभक्त कँडेल र महासचिवमा प्रबल भट्टराई
बिहीबार, साउन १७, २०८१
बार्षिक १ दशमलब ६ अर्ब बराबरको नेपाली उत्पादन अष्ट्रेलियामा आयात गरिदै
बुधबार, साउन १६, २०८१
भर्खरै
- बाढी-पहिरो पीडितका लागि प्रवासी नेपाली मञ्चद्वारा २० लाख रुपैयाँ सहयोगको घोषणा
- एनआरएनए अस्ट्रेलियाको बाढीपहिरो पीडितका लागि ४५ लाख सहयोग
- नेपालका बाढीपीडितको सम्झनामा भोली आईतवार पारामाटामा ‘क्यान्डललाइट भिजिल’
- नेपालका बाढीपीडितको सम्झनामा आज सिड्नीको मार्टिन प्लेसमा दीप प्रज्वलन गरिने
- भोटेकोशी बाढीपीडितका लागि ‘एक्सपर्ट फाउन्डेसन’को २० लाख सहयोग
साताको लोकप्रीय
२४ सदस्यीय नया कार्यसमितिको उपाध्यक्षमा बिनोद लामा ,सचिबमा निदेस बन्जरा ,सह सचिबमा कमल लामिछाने ,कोषाध्यक्षमा सोभित प्रधान र पब्लिक रिलेसन अफिसरमा प्रकास थापालाई चयन गरेको छ।
त्यसैगरी कार्यसमितीको सदस्यहरुमा पारु कंडेल ,कोपिला सापकोटा ,किसान कंडेल ,सबिना वाग्ले ,ज्ञानेन्द्र उप्रेती ,सबिन धिताल ,यज्ञ जोशी ,एकराज बस्नेत ,नरेश रावल ,तिलक सापकोटा ,नेत्रप्रसाद ज्ञवाली ,सन्दीप बोगटी ,सुमन्यु थापा ,सन्तोस पाण्डे ,जगन्नाथ फुयाल ,प्रकास चालिसे, दिपेन हमाल र अर्जुन खनाल रहेका छन् ।
साधारणसभाको उद्घाटन सत्रमा शुभकामना मन्तब्य दिदै बक्ताहरुले अस्ट्रेलियाको नेपाली समाजमा सामाजिक कार्यमा आफ्नो छुट्टै पहिचान बनाउन सफल जनसम्पर्क समिती भिक्टोरिया राज्य समितीले आगामी दिनमा पनि पार्टीले अङ्गीकार गरेको आदर्श र सिदान्तलाई ब्यबहारमा उतार्दै यहाको नेपाली समाजको हितको पक्षमा काम गर्ने बिस्वास ब्यक्त गरे । कार्यक्रममा जनसम्पर्क समिती एन एस डब्लु का अध्यक्ष ईथान शाक्य , जनसम्पर्क समितीका सोमप्रसाद गुरुङ ,एनआरएनए आइ सिसि सदस्यद्वय नारायण काफ्ले र दुर्गा आचार्य ,एन आर एन ए अस्ट्रेलिया का अध्यक्ष केशब कंडेल ,उपाध्यक्ष प्रेम कंडेल ,महासचिव डा ज्ञानेन्द्र रेग्मी ,प्रबक्ता नन्दु गुरुङ युवा संयोजक ईर्साद अहमद ,पूर्व अध्यक्ष तोनु घोताने ,प्रबासी नेपाली एकता मंचका निराजन गौली र सुदुर पश्चिम समाजका महादेव घानुक लगायतका बक्ताहरुले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।