थप LEADING_MAIN
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज
अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ । आइतबार, साउन २०, २०८१
आज मेलबर्नमा तीज कार्यक्रम हुदै
शनिबार, साउन १९, २०८१
नेपाल प्रेस युनियन युरोप शाखाको अध्यक्षमा सञ्जयभक्त कँडेल र महासचिवमा प्रबल भट्टराई
बिहीबार, साउन १७, २०८१
बार्षिक १ दशमलब ६ अर्ब बराबरको नेपाली उत्पादन अष्ट्रेलियामा आयात गरिदै
बुधबार, साउन १६, २०८१
भर्खरै
- बाढी-पहिरो पीडितका लागि प्रवासी नेपाली मञ्चद्वारा २० लाख रुपैयाँ सहयोगको घोषणा
- एनआरएनए अस्ट्रेलियाको बाढीपहिरो पीडितका लागि ४५ लाख सहयोग
- नेपालका बाढीपीडितको सम्झनामा भोली आईतवार पारामाटामा ‘क्यान्डललाइट भिजिल’
- नेपालका बाढीपीडितको सम्झनामा आज सिड्नीको मार्टिन प्लेसमा दीप प्रज्वलन गरिने
- भोटेकोशी बाढीपीडितका लागि ‘एक्सपर्ट फाउन्डेसन’को २० लाख सहयोग
साताको लोकप्रीय
सिड्नी, ४ जनवरी । न्युजिल्याण्डको प्रसिद्ध इन्जिनियरिङ्ग फर्ममा सिनियर जिओटेक्निकल इन्जिनियरको रुपमा कार्यरत आत्माराम खनाललाई न्युजिल्याण्डको लागी अबैतनिक बाणिज्य दुतको जिम्मेवारी दिईएको छ ।
लम्जुङ्ग जिल्लाको भोर्लेटारका खनाल बिगत लामो समयदेखी परिवारका साथ न्युजिल्याण्ड बस्दै आएका छन् । न्युजिल्याण्डको नेपाली समाजमा सधैं सक्रिय सहभागिता जनाउदै आएका खनाल बाणिज्य दुतको जिम्मेवारी पाउनु अघीसम्म ओभरसिज नेप्लिज यूनाइटेड फोरम न्यूजिलैण्डका सभापति थिए ।
अवैतनिक बाणिज्य दूतमा खनालको आगमन पछी त्यहा बसोबास गरिरहेका नेपाली तथा नेपाल भ्रमण् गर्न चाहने बिदेशी नागरिकहरुलाइ सहज हुने अनुमान गरिएको छ । यसअघी श्रीमती जुन हिलारीले अवैतनिक बाणिज्य दूतको जिम्मेवारी सम्हालेकी थिईन । हिलारी सर एडमण्ड हिलारीकी कान्छी श्रीमती हुन ।