थप LEADING_MAIN
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज
अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ । आइतबार, साउन २०, २०८१
आज मेलबर्नमा तीज कार्यक्रम हुदै
शनिबार, साउन १९, २०८१
नेपाल प्रेस युनियन युरोप शाखाको अध्यक्षमा सञ्जयभक्त कँडेल र महासचिवमा प्रबल भट्टराई
बिहीबार, साउन १७, २०८१
बार्षिक १ दशमलब ६ अर्ब बराबरको नेपाली उत्पादन अष्ट्रेलियामा आयात गरिदै
बुधबार, साउन १६, २०८१
भर्खरै
- सिड्नीको बन्डाई बिचमा भएको आतङ्ककारी आक्रमणप्रति एनआरएनए अष्ट्रेलियाको कडा निन्दा
- शब्दमाला नेपाली भाषा विद्यालयको नयाँ समिति चयन अध्यक्षमा दीपक लामिछाने
- हाम्रो ज्ञान ,संस्कृति र पहिचानमा पुस्तान्तरणको भुमिका
- डब्बो नेपाली समुदाय अष्ट्रेलियाले आफ्नो १० औं साधारण सभा मनायो
- एनआरएनए स्टेरिङ कमिटीको पहिलो बैठक सम्पन्न
सिड्नी डिसेम्बर 6 । तामाङ् सोसाइटी अफ एन एस् डब्लुको हिजो सिड्निमा सम्पन्न साधारण सभाले सुन्दोर्जे तामाङ्लाई अध्यक्षमा निर्बीरोध चयन गरेको छ । नयाँ कार्यसमितिकोको उपाध्यक्षमा अनिल तामाङ्,अबिरल तामाङ् र बिशाल तामाङ्लाई चयन गरिएको छ । त्यसैगरी महासचिबमा ज्ञानक बाइवा, सचिबमा रोश्मी तामाङ्, कोषाध्यक्षमा कमल तामाङ्,सह कोषाध्यक्षमा प्रबिण पाख्रिन ,सास्कृतिक संयोजकमा सुबास तामाङ् ,युवा संयोजकमा योन्जी तामाङ्, प्रबक्तामा किशोर लामा र मेडिया एण्ड पब्लिकेसनमा सरु तामाङ् रहेका छन् ।
सुन्दोर्जे तामाङ्को सभापतित्वमा सम्पन्न उक्त साधारण सभामा सस्थाका सस्थापक सल्लाहकार गणेश तामाङ्, सल्लाहकार निमा बम्जन र निबर्तमान अध्यक्ष दिल तामाङ्ले नयाँ कार्यसमितिलाई बधाई र शुभकामा दिदै सस्थाको मुल उद्देश्य प्राप्त गर्न आफुहरुले सक्दो साथ र सहयोग गर्ने बताए । कार्यक्रम सिड्निको क्याम्सी स्थित हिमालयन फुड मन्त्र नेप्लिज रेस्टुरेन्टमा सम्पन्न भएको थियो । २३ सदस्यीय कार्यसमिती सदस्य सँख्या रहेको उक्त समिती को बाँकी सदस्यहरु को चाडै नै चयन गरिने बताइएको छ ।