थप खेलकुद
एक्सपर्ट कप फुटबलको उपाधि दी राइजिङ गोर्खाजलाई
सोमबार, माघ १२, २०८२
ऐतिहासिक सिजन पूरा गर्दै गुर्खाले जीत्यो तीन उपाधि
शुक्रबार, पुस ११, २०८२
मुक्केवाज बस्नेतलाई एनआरएनको सम्मान
बिहीबार, कात्तिक २०, २०८२
भर्खरै
- बाढी-पहिरो पीडितका लागि प्रवासी नेपाली मञ्चद्वारा २० लाख रुपैयाँ सहयोगको घोषणा
- एनआरएनए अस्ट्रेलियाको बाढीपहिरो पीडितका लागि ४५ लाख सहयोग
- नेपालका बाढीपीडितको सम्झनामा भोली आईतवार पारामाटामा ‘क्यान्डललाइट भिजिल’
- नेपालका बाढीपीडितको सम्झनामा आज सिड्नीको मार्टिन प्लेसमा दीप प्रज्वलन गरिने
- भोटेकोशी बाढीपीडितका लागि ‘एक्सपर्ट फाउन्डेसन’को २० लाख सहयोग
साताको लोकप्रीय
प्रतियोगितामा दोस्रो हुने टोलीले ट्रफी प्रमाणपत्र तथा १५ सय अस्ट्रेलियन डलर प्राप्त गर्ने छ । पछिल्लो बर्षदेखि प्रारम्भ भएको यस लिग फुटबलको यो दोस्रो संस्करण हो ।
लिगमा गोर्खा ब्वाइज एफसी ए ,गोर्खा ब्वाइज एफसी बी ,नेप्लीज युनाइटेड एफसी, सनराइज फुटबल ग्रुप,नमस्ते एफसी,भिषा पाठशाला एफसी, थिम्पु सीटी पर्थ एफसी , जाचुन युनाइटेड एफसी रहेका छन । प्रतियोगिताको मुख्य प्रायोजकमा एक्सपर्ट एजुकेशन एन्ड भिषा सर्भिसेज ,सहायक प्रायोजकहरुमा अस्ट्रेलियन टेक्नीकल कलेज रहेका छन । प्रतियोगितालाई स्थानिय हिमालयन नेप्लीज रेस्टुरेन्ट ,फंकी मम, हिमाली गोर्खा ,एसकेएम फर्निचर लगायतले सहयोग गरेका छन ।