थप LEADING_MAIN
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज
अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ । आइतबार, साउन २०, २०८१
आज मेलबर्नमा तीज कार्यक्रम हुदै
शनिबार, साउन १९, २०८१
नेपाल प्रेस युनियन युरोप शाखाको अध्यक्षमा सञ्जयभक्त कँडेल र महासचिवमा प्रबल भट्टराई
बिहीबार, साउन १७, २०८१
बार्षिक १ दशमलब ६ अर्ब बराबरको नेपाली उत्पादन अष्ट्रेलियामा आयात गरिदै
बुधबार, साउन १६, २०८१
भर्खरै
- एडिलेडमा नेपाली खेलकुदको महाकुम्भ, ७औँ ओशिनिया स्पोर्ट्स मिटको तयारी अघि बढ्यो
- नवाज कप २०२६ को ग्रान्ड फाइनल जुलाई १९ तारिक आइतबार हुने
- नेपाली कला, संस्कृति तथा साहित्य प्रतिष्ठानले सिड्नीमा २१३औँ भानु जयन्ती मनायो
- सिड्नीमा नेपाली चलचित्र ‘बिगुल’को शनिबार विशेष प्रिमियर हुने
- एनएएको ‘चिल्ड्रेन्स ट्यालेन्ट नाइट २०२६’ सम्पन्न, बालप्रतिभाले मञ्चमा देखाए कला र आत्मविश्वास
साताको लोकप्रीय
सिड्नी २६ अक्टोबर, भिक्टोरिया राज्यमा अध्ययन गरिरहेका कोभिड प्रभाबित नेपाली विद्यार्थीहरुको लागि यो दसैंमा शेष घले र जमुना घले दम्पतिले दश हजार डलर बराबरको खाना बितरण गर्दैछन् ।
मम किङ्डम र नेपाल डाइनिङ् रुम मार्फत करीब चार सय जना विद्यार्थीहरुलाई नेपाली खानाको ब्यबस्था र बितरण गरिने छ । त्यसका साथै उनिहरुलाई धार्मिक बिधिपुर्बक तयार पारीएको टिका र जमरा पनि बितरण गरिने छ । अस्ट्रेलियामा सफल ब्यबसायीको रुपमा उभ्याउदै आएका घले दम्पतिले यहाँको नेपाली विद्यार्थी र समाजअको लागि गर्दै आएको सहयोग र साथ गर्व गर्न लाएक छ ।
नेपाली हरुको महान पर्वमा परदेशमा रहेका विद्यार्थी त्यसमा पनि कोभिड १९ र लकडाउनबाट प्रभाबित उनिहरुलाई पर्वको बेलामा घर परिवारको न्यास्रो मेटाउन यो पुण्य कार्यले ठुलो महत्व राख्दछ ।