थप LEADING_MAIN
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज
अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ । आइतबार, साउन २०, २०८१
आज मेलबर्नमा तीज कार्यक्रम हुदै
शनिबार, साउन १९, २०८१
नेपाल प्रेस युनियन युरोप शाखाको अध्यक्षमा सञ्जयभक्त कँडेल र महासचिवमा प्रबल भट्टराई
बिहीबार, साउन १७, २०८१
बार्षिक १ दशमलब ६ अर्ब बराबरको नेपाली उत्पादन अष्ट्रेलियामा आयात गरिदै
बुधबार, साउन १६, २०८१
भर्खरै
- बाढी-पहिरो पीडितका लागि प्रवासी नेपाली मञ्चद्वारा २० लाख रुपैयाँ सहयोगको घोषणा
- एनआरएनए अस्ट्रेलियाको बाढीपहिरो पीडितका लागि ४५ लाख सहयोग
- नेपालका बाढीपीडितको सम्झनामा भोली आईतवार पारामाटामा ‘क्यान्डललाइट भिजिल’
- नेपालका बाढीपीडितको सम्झनामा आज सिड्नीको मार्टिन प्लेसमा दीप प्रज्वलन गरिने
- भोटेकोशी बाढीपीडितका लागि ‘एक्सपर्ट फाउन्डेसन’को २० लाख सहयोग
साताको लोकप्रीय
यूथ र स्टुडेन्ट कोअर्डीनेटरमा नविन पौडेल ,कल्चरल कोअर्डीनेटरमा सबिना शर्मा थापा ,भाषा संयोजकमा महता घिमिरे चापागॉंइ ,इभेन्ट्स कोअर्डीनेटरमा जीवन घिमिरेको एकल उमेदवारि परेको छ त्यस्तै स्पोर्ट्स कोअर्डीनेटरमा सुदिप दाहाल लाई चयन गर्यो । कार्यसमितिको सदस्य हरुमा सदस्यहरुमा सुबर्ण कुवँर, बिवेक पौडेल, प्रतिभा श्रेष्ठ, र सोभिया भण्डारी लाई चयन गर्यो ।
मतदान सम्पन्न भए पछी निर्वाचन आयुक्त डि डि कंडेल ले निर्वाचन परिणाम को घोषणा गरेका थिए । सो अवसर मा कंडेल ले नयाँ कार्यसमितिलाई सफलताको शुभकामना ब्यक्त गर्दै सस्था लाई नेपाली समुदायको सुख दु:खको साथी बनाउन सबै कृयासिल हुनुपर्नेमा जोड दिए ।