थप अस्ट्रेलिया समाचार
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज
अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ । आइतबार, साउन २०, २०८१
आज मेलबर्नमा तीज कार्यक्रम हुदै
शनिबार, साउन १९, २०८१
नेपाल प्रेस युनियन युरोप शाखाको अध्यक्षमा सञ्जयभक्त कँडेल र महासचिवमा प्रबल भट्टराई
बिहीबार, साउन १७, २०८१
बार्षिक १ दशमलब ६ अर्ब बराबरको नेपाली उत्पादन अष्ट्रेलियामा आयात गरिदै
बुधबार, साउन १६, २०८१
भर्खरै
- बाढीपीडितका लागि पूर्व महावाणिज्यदूत दीपक खड्काको पहल : CIBT–CIHE Australiaबाट ५१ लाख सहयोग
- बाढी-पहिरो पीडितका लागि प्रवासी नेपाली मञ्चद्वारा २० लाख रुपैयाँ सहयोगको घोषणा
- एनआरएनए अस्ट्रेलियाको बाढीपहिरो पीडितका लागि ४५ लाख सहयोग
- नेपालका बाढीपीडितको सम्झनामा भोली आईतवार पारामाटामा ‘क्यान्डललाइट भिजिल’
- नेपालका बाढीपीडितको सम्झनामा आज सिड्नीको मार्टिन प्लेसमा दीप प्रज्वलन गरिने
साताको लोकप्रीय
पहिलो दिन समयको अभावले गर्दा दश जना नेपाली समुदायका ब्यक्तीहरुले रक्तदान गर्नुभयो । अब अर्को शनिबार बाँंकी इच्छुक सदस्यहरुले रक्तदान गर्ने कार्यक्रम रहेको सापकोटाले बताए ।
शनिबार एनआरएनका प्रवक्ता नन्द गुरुङ, चितवन समाजका अध्यक्ष छबि सापकोटा, सामाजिक अभियन्ता मुन शर्मा, लेख गुरुङ , समाजकी कोषाध्यक्ष सीता सुबेदी, शुसान्त शर्मा र प्रेम शर्मा लगायतले रक्तदान गरेका थिए ।
कोभिडका कारण समाजले गर्ने कयैन समाजिक तथा परोपकारी कार्य गर्न अप्ठ्यारो परिरहेको बेला रक्तदान गरेर भएपनि मानविय सहयोगमा जुटौ भन्ने हाम्रो अभियान हो, यसलाई हामी निरन्तरता दिने छौ, रक्तदान कार्यक्रमका संयोजक बिकास बर्तौलाले कार्यक्रमको समाप्तीपछि सुनाए ।