थप LEADING_MAIN
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज
अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ । आइतबार, साउन २०, २०८१
आज मेलबर्नमा तीज कार्यक्रम हुदै
शनिबार, साउन १९, २०८१
नेपाल प्रेस युनियन युरोप शाखाको अध्यक्षमा सञ्जयभक्त कँडेल र महासचिवमा प्रबल भट्टराई
बिहीबार, साउन १७, २०८१
बार्षिक १ दशमलब ६ अर्ब बराबरको नेपाली उत्पादन अष्ट्रेलियामा आयात गरिदै
बुधबार, साउन १६, २०८१
भर्खरै
- बाढी-पहिरो पीडितका लागि प्रवासी नेपाली मञ्चद्वारा २० लाख रुपैयाँ सहयोगको घोषणा
- एनआरएनए अस्ट्रेलियाको बाढीपहिरो पीडितका लागि ४५ लाख सहयोग
- नेपालका बाढीपीडितको सम्झनामा भोली आईतवार पारामाटामा ‘क्यान्डललाइट भिजिल’
- नेपालका बाढीपीडितको सम्झनामा आज सिड्नीको मार्टिन प्लेसमा दीप प्रज्वलन गरिने
- भोटेकोशी बाढीपीडितका लागि ‘एक्सपर्ट फाउन्डेसन’को २० लाख सहयोग
साताको लोकप्रीय
जनचेतना कार्यक्रम अन्तर्गत नेपाली भाषामा लेखिएको पोस्टरहरु स्थानइय नेपाली ग्रोसरी पसल तथा नेपाली ब्यबसायीहरुको कार्यालयमा टास्ने कार्य सम्पन्न गरिएको छ । नेपालीहरुको महान पर्वहरु बडा दशै र तिहारको रमझम रहदासम्म यो कार्यलाई निरन्तरता दिइने सस्थाका प्रबक्ता सुर्य खनालले बताए । नेपालीको चाड पर्वहरु नजीकिदै आएकोले चाड पर्व मनाउदा बढी भन्दा बढी सतर्कता अपनाउन सस्थाले नेपाली समुदाएलाई अनुरोध समेत गरेको छ । साथै स्वास्थ्य मापदण्ड लाई इमान्दारी साथ पालना गर्न पनि अनुरोध गरेको छ ।
