थप नेपाल समाचार
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज
अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ । आइतबार, साउन २०, २०८१
आज मेलबर्नमा तीज कार्यक्रम हुदै
शनिबार, साउन १९, २०८१
नेपाल प्रेस युनियन युरोप शाखाको अध्यक्षमा सञ्जयभक्त कँडेल र महासचिवमा प्रबल भट्टराई
बिहीबार, साउन १७, २०८१
बार्षिक १ दशमलब ६ अर्ब बराबरको नेपाली उत्पादन अष्ट्रेलियामा आयात गरिदै
बुधबार, साउन १६, २०८१
भर्खरै
- NAWS कप सकर २०२६: दर्ता खुला, अन्तिम मिति ३० अप्रिल
- NAWS कप सकर NAWS कप सकर २०२६: दर्ता खुला, अन्तिम मिति ३० अप्रिल
- सिड्नीमा नेपाली अभिभावक समाज अष्ट्रलद्वारा नयाँ वर्ष र माता तिर्थ औँसी विशेष कार्यक्रम सम्पन्न
- अर्बन नेपलिज कम्युनिटीद्वारा भोली सिड्नीमा ‘ नेपाली नयाँ वर्ष २०८३’ भव्य रूपमा मनाइने
- नेपलिज कम्युनिटी अफ न्यूक्यासल (NCON) को नयाँ कार्यसमिति सर्वसम्मत चयन
साताको लोकप्रीय
कार्यक्रममा अस्ट्रेलियाका रजादुत महेशराज दाहालले सहयोगको रकम के कति भएपनि एकाले आफ्नो जिम्मेवारी महशुस गर्दै विध्यार्थीको सहयोगमा देखाएको तत्परता महत्वपुर्णरहेको बताए । राजदुत दाहालले राजदुतावासमा सहयोगका लागि आएका विध्यार्थीहरुको आवेदनका आधारमा एक सय पचास जना अत्यन्तै समस्यामा परेका विध्यार्थीलाई एकाको तर्फवाट सहयोग गरिएको र अन्यको हकमा एनआरएन लगायतका संघ संस्थाको पहलमा सहयोग गरिदै आएको बताए ।
राजदुत दाहालले कोरोनाको पछिल्लो प्रभावमा करिब १८ सय विध्यार्थीले राजदुतावासमा सहयोगको लागि आवेदन दिएको र त्यसमध्ये संभवभएसम्म सबैलाई विभिन्न माध्यमवाट सहयोगको व्यबस्थापन गरिएको बताए । बिश्वब्यापी कोरोना प्रभावले थलिएको बेला अस्ट्रेलियामा पनि समस्याका चाङहरु रहेपनि राजदुतावासले दैनिक १५ ,१६ घन्टा काम गरेर भएपनि सहयोगको चाजो पाजो मिलाएको दाहालले बताए ।
काम गर्दा गाली र ताली दुबै पाइने भएकोले एकाले प्रारम्भमा राम्रो कामको थालनी गरेको र आउदा दिनहरुमा पनि समस्यालाई मध्येनजर गर्दै अगाडि बढनुपर्ने राजदुत दाहालले बताए ।
कार्यक्रममा एनएसडब्लुका महाबाणिज्यदुत दिपक खड्काले संसारका सबैस्थानमा कोरोनाको प्रभाव र अभाव रहेको बेला अस्ट्रेलीयामा ेनपाली समाजले देखाएको चासो र सहयोगको कार्य प्रंशसनिय रहेको बताए ।
एनआरएन ग्लोबलका उपाध्यक्ष मन केसीले समयचक्रले ल्याएका यस्ता खाले समस्यालाई चुनौत र अवसरका रुपमा स्वीकार गर्दै अघि बढनसक्नुपर्ने अवस्था रहेको बताए । हरेक कुरालाई दुबै अर्थमा सोच्ने हो भने समाधानका वाटाहरुपनि पहिल्याउन सकिने बताउदै उपाध्यक्ष मन केसीले भने प्रवासी नेपाली समाज र एनआरएनले यस्ता समस्यालाई पहिचान गर्दै सहयोगी हातहरु अगाडि बढाउदै आएको बताए । एकाले विध्यार्थीको हक हितमा गरेको यो सानो सहयोग भएपनि सबैका लागि भने यो करौडौको शन्देश भएको केसीले बताए । एकाका अध्यक्ष पीआर अधिकारीले व्यबशायीक संस्थाका रुपमा रहेको एकाले आफ्नो दायित्वका रुपमा गुर्नपर्ने कामको सुरुवात मात्र गरेको बताए । विध्यार्थीको अभिभावकका रुपमा रहेको एकाले आफ्नो पहिलो धर्म निर्वाह गर्नेक्रममा विध्यार्थीहरुलाई सहयोग गरेको हो ,यो निरन्तर चलिरहने छ , अधिकारीले बताए ।
कार्यक्रममा एनआरएका उपाध्यक्ष देब गुरुङ, प्रवक्ता नन्द गुरुङले यस पटक कोरोनाको प्रभावमा विध्यार्थीहरुका हितमा समुदायवाट निकै महत्वपुर्ण कामहरु भएको र एनआरएनले त्यसमा महत्वपुर्ण भुमिका निर्वाह गरेको बताए । सहयोग बितरण समितीका संयोजक निरज श्रेष्ठ, एकाका उपाध्यक्ष राजेश जोशी, पुर्व उपाध्यक्ष भुपाल सिटौला लगायतले सहयोग सानैभएपनि कठिन परिस्थीतीमा महत्वपुर्ण रहेको बताए । कार्यक्रममा राजदुतावासका लेखा प्रमुख यादव कोइराला, आइसीसीका पुर्व सदस्य बालचन्द्र भट्टराइ, चितवन समाजका पुर्व अध्यक्ष सत्य प्रकाश कडेंल , तनहुँ समाजका महासचिब सुर्य खनाल लगायतको उपस्थीती रहेको थियो ।