थप LEADING_MAIN
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज
अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ । आइतबार, साउन २०, २०८१
आज मेलबर्नमा तीज कार्यक्रम हुदै
शनिबार, साउन १९, २०८१
नेपाल प्रेस युनियन युरोप शाखाको अध्यक्षमा सञ्जयभक्त कँडेल र महासचिवमा प्रबल भट्टराई
बिहीबार, साउन १७, २०८१
बार्षिक १ दशमलब ६ अर्ब बराबरको नेपाली उत्पादन अष्ट्रेलियामा आयात गरिदै
बुधबार, साउन १६, २०८१
भर्खरै
- एडिलेडमा नेपाली खेलकुदको महाकुम्भ, ७औँ ओशिनिया स्पोर्ट्स मिटको तयारी अघि बढ्यो
- नवाज कप २०२६ को ग्रान्ड फाइनल जुलाई १९ तारिक आइतबार हुने
- नेपाली कला, संस्कृति तथा साहित्य प्रतिष्ठानले सिड्नीमा २१३औँ भानु जयन्ती मनायो
- सिड्नीमा नेपाली चलचित्र ‘बिगुल’को शनिबार विशेष प्रिमियर हुने
- एनएएको ‘चिल्ड्रेन्स ट्यालेन्ट नाइट २०२६’ सम्पन्न, बालप्रतिभाले मञ्चमा देखाए कला र आत्मविश्वास
साताको लोकप्रीय
यस्तै एनआरएन अस्ट्रेलियाका पुर्व अध्यक्ष सुरेन्द्र सिग्देलले अस्ट्रेलियामा कांग्रेस पार्टीमा आस्था राख्ने साथीहरु धेरै भएता पनि संगठन राम्रो बन्न नसक्दा छिन्न भिन्न भएको बताउदै झाले यस विषयमा गम्भीरताका साथ आफ्नो चासो अगाडि बढाउनु पर्ने बताए ।
यस्तै एनएडीएफका संस्थापक तथा जनसम्पर्क समीतीका कार्यवाहक आङछिरिङ शेर्पाले आफु देखेको कुरा बोल्ने हुँंदा कतिपयले यसलाई फरक ढंगले लिने बताउदै नेपाली कांग्रेशको अदुरदर्शीताका कारण संगठन ध्वस्त हुदै गएको बताए । लामो समय आस्थाको राजनिती गर्दापनि त्यसको मुल्यांकन नहुँंदा फरक र अलग बिचारले डेरा जमाउदै गएकोमा शेर्पाले चिन्ता ब्यक्त गरे ।
कार्यक्रममा एनआरएनका पुर्व कोषाध्यक्ष डिला खरेल, पुर्व आइसीसी सदस्य निरज श्रेष्ठ, नेपाल अस्ट्रेलियन युथ एशोसीएसन(नया)का अध्यक्ष प्रकाश अर्याल , चितवन समाजका अध्यक्ष छबी सापकोटा, एनआरएनका कोषाध्यक्ष अनिल पोखरेल, एनआरएनका पब्लीक अफीसर कोमलराज पाठक, झापाली समाजका भुपाल सिटौला, जनसम्पर्क समितीका साइमन मुडवरी, अर्वन नेप्लीज समाजका राजु गीरी ,सन्चारकर्मी विनोद पौडेल, माधव गैरै लगायतको उपस्थीती रहको थियो । जनसम्पर्क समिती एनएसडब्लुका अध्यक्ष इथान शाक्यको सभापतीत्वमा सम्पन्न कार्यक्रममा सदस्यमा मनोनित सींहले अस्ट्रेलियाको जनसम्पर्क समितीमा बसेर आफुले काम गरिसकेको हुँंदा यहाको परिस्थीतीको बारेमा जानकार रहेको र यस बिवादलाई मिलाउन आफुले हदैसम्मको प्रयास गर्ने बताए ।