नेभिगेशन
LEADING_MAIN

जनसम्पर्क समिति समन्वय विभागमा सुजितकुमार सिंह

सिड्नी। अस्ट्रेलियाको सिड्नी निवासी सुजितकुमार सिंह (बारा ) लाइ नेपाली कांग्रेसको जनसम्पर्क समिति समन्वय विभागको सदस्यमा मनोनयन गरेको छ। पार्टीको बिधान २०१७(संसोधन सहित) को धारा २५(९) बमोजिम पार्टी सभापति शेरबहादुर देउवाले मनोनित गर्नु भएको हो। ग्लोबल जनसम्पर्क सम्पर्क समितिका परिकल्पनाकार सिंह तराइ टाइगर्स क्रिकेट क्लबका सस्थापक संरक्षक ,एन्टा अस्ट्रेलियाका पूर्व पब्लिक अफिसर ,तथा हाल इन्टरनेसनल फोरम फर नेप्लिज युथका सल्लाहकारको भूमिकामा रहेका सुजितकुमार सिंह अस्ट्रेलियाको नेपालि समाजमा चिरपरिचित नाम हो। पार्टीका केन्द्रीय सदश्य गोबिन्द भट्टराई प्रमुख रहेको सात सदस्यीय समितिमा टंक प्रसाद राइ संखुवासभा ,अन्जनी श्रेस्ठ चितवन ,जगत बराम गोरखा ,बिमल ढकाल पाल्पा ,तप्तबहादुर बिस्ट सुर्खेत ,र बिध्या तिमिल्सिना बाजुरा रहेका छन्।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप LEADING_MAIN
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ ।