थप अस्ट्रेलिया समाचार
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज
अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ । आइतबार, साउन २०, २०८१
आज मेलबर्नमा तीज कार्यक्रम हुदै
शनिबार, साउन १९, २०८१
नेपाल प्रेस युनियन युरोप शाखाको अध्यक्षमा सञ्जयभक्त कँडेल र महासचिवमा प्रबल भट्टराई
बिहीबार, साउन १७, २०८१
बार्षिक १ दशमलब ६ अर्ब बराबरको नेपाली उत्पादन अष्ट्रेलियामा आयात गरिदै
बुधबार, साउन १६, २०८१
भर्खरै
- बाढीपीडितका लागि पूर्व महावाणिज्यदूत दीपक खड्काको पहल : CIBT–CIHE Australiaबाट ५१ लाख सहयोग
- बाढी-पहिरो पीडितका लागि प्रवासी नेपाली मञ्चद्वारा २० लाख रुपैयाँ सहयोगको घोषणा
- एनआरएनए अस्ट्रेलियाको बाढीपहिरो पीडितका लागि ४५ लाख सहयोग
- नेपालका बाढीपीडितको सम्झनामा भोली आईतवार पारामाटामा ‘क्यान्डललाइट भिजिल’
- नेपालका बाढीपीडितको सम्झनामा आज सिड्नीको मार्टिन प्लेसमा दीप प्रज्वलन गरिने
साताको लोकप्रीय
घोराही १८ नवलपुर घरभई हाल अष्ट्रेलीयाको पर्थमा बस्दै आउनुभएका सुबास श्रेष्ठले नगरका विपन्न परिवारलाई राहत वितरण गर्न भनि पठाएको रकमबाट ती खाद्य बस्तुहरु खरिद गरेर वितरण गरिएको पुनले बताए । अति विपन्न परिवार, एकल व्यक्ति, जेष्ठ नागरिक, सिकलसेल, क्यान्सर, मृगौला पिडित व्यक्तिहरुलाई समेत राहत वितरण गरिएको छ ।
कोरोनाको त्रासमा काम गरेर खान नसक्ने अबस्थामा रहेका एक सय घर परिवारले राहत पाए पछि खुसी भएका छन् । युवाहरुले जनप्रतिनिधीहरुलाई साथमै लिएर विपन्नहरुको घरमा पुगेका थिए । अस्ट्रेलियाको पर्थमा बसेर आफ्नो व्यवशाय गर्दै आएका सुवास श्रेष्ठ एनआरएन खेलुकद बिभागका सल्लाहकार समेत हुन । मेरो सानो सहयोगले मेरो जन्मथलोका केहि बिपन्न बर्गको ओठमा खुसी देख्न पाइन्छ भने त्यो किन नगर्ने, सुवासले बताए । उनले आफ्नै खर्चमा युवाहरुको लागि दाङमा फुटबल मैदान समेत निमार्ण गरिरहेका छन । जन्मेको ठाउँं र हुर्केको गाउँंको माया कसलाई हुन्न र , यो त सानो सहयोग मात्र हो, उनले सुनाए ।