थप नेपाल समाचार
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज
अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ । आइतबार, साउन २०, २०८१
आज मेलबर्नमा तीज कार्यक्रम हुदै
शनिबार, साउन १९, २०८१
नेपाल प्रेस युनियन युरोप शाखाको अध्यक्षमा सञ्जयभक्त कँडेल र महासचिवमा प्रबल भट्टराई
बिहीबार, साउन १७, २०८१
बार्षिक १ दशमलब ६ अर्ब बराबरको नेपाली उत्पादन अष्ट्रेलियामा आयात गरिदै
बुधबार, साउन १६, २०८१
भर्खरै
- NAWS कप सकर २०२६: दर्ता खुला, अन्तिम मिति ३० अप्रिल
- NAWS कप सकर NAWS कप सकर २०२६: दर्ता खुला, अन्तिम मिति ३० अप्रिल
- सिड्नीमा नेपाली अभिभावक समाज अष्ट्रलद्वारा नयाँ वर्ष र माता तिर्थ औँसी विशेष कार्यक्रम सम्पन्न
- अर्बन नेपलिज कम्युनिटीद्वारा भोली सिड्नीमा ‘ नेपाली नयाँ वर्ष २०८३’ भव्य रूपमा मनाइने
- नेपलिज कम्युनिटी अफ न्यूक्यासल (NCON) को नयाँ कार्यसमिति सर्वसम्मत चयन
साताको लोकप्रीय
कोरोनाको कहरले संसारलाई कठिन बनाइरहेको अवस्थामा नेपाल सरकारले यस रोगवाट बच्न अनेकौ प्रयास गरिरहेको सन्दर्भमा आवश्यक पुर्वाधार,कमजोर स्वास्थ संरचना र आर्थिक कठिनाइका कारण पनि यो संभव नुहुने तर्क पेश गरेको छ ।
यसअघि ब्रिसबेन आएको नेपाल एअरलाइन्सको जाहाजमा आपत बिपतमा परेका नेपाली फर्काउन राजदुतावसले नेपाल सरकारसँंग आग्रह गरेतापनि आग्रह अस्वीकार गरेपछि बिमान खाली फर्केको थियो ।
राजदुतावसालाई दिनहुँं सयौ आग्रह र अनुरोध आएका छन, हामीले त्यसलाई गम्भीरता पुर्वक लिदै परराष्ट्र मन्त्रालयमा पत्राचार गरेको र यस संवेदनशिल घडीमा नेपाल सरकारले दिएको आदेश पालना गर्नु पनि हाम्रो कर्तब्य भएकोले त्यो सम्भव नभएको दुतावासद्धारा जारी बिज्ञप्तीमा जनाइएको छ । राजदुतावासले घुमाउरो भाषामा बिमान खाली फर्कने संकेत गर्दै भनेको छ, जाहाँं रहनुभएको छ, सुरक्षीत रहनुहोला र खाना बस्नकै समस्या परे राजदुतावासमा सम्पर्क गर्नुहोला ।
हामीले आजैपनि परारष्ट्रलाई यहाँंको अवस्थालाई खुलाएर आउने बिमानमा आपत बिपतमा परेका लाई फर्काउन आग्रह गरेका छौ, जवाफको प्रतिक्षामा छौ, राजदुत महेशराज दाहालले बताए । दाहालले भने, पछिल्लो भयाबह परिस्थीती र सामाजिक त्रास अनि जोखिमपुर्ण यात्रा अनि आवश्यक ब्यवस्थापनको अभावले पनि अप्ठयारो भएकोे हुन सक्छ ।
यसैबिच मेलवर्नमा पारिवारीक भ्रमणमा आएका एक क्रिकेटर अनिल अधिकारीले देश फर्कन माग गर्दै अनसन प्रारम्भ गरेका छन ।