थप LEADING_MAIN
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज
अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ । आइतबार, साउन २०, २०८१
आज मेलबर्नमा तीज कार्यक्रम हुदै
शनिबार, साउन १९, २०८१
नेपाल प्रेस युनियन युरोप शाखाको अध्यक्षमा सञ्जयभक्त कँडेल र महासचिवमा प्रबल भट्टराई
बिहीबार, साउन १७, २०८१
न्यू साउथ वेल्स राज्यमा ८ सयभन्दा बढीले सहयोग लिएको जानकारी दिँदै प्रवक्ता गुरुङले भने, ‘नेपाली संघसंस्थाबाहेक भारतीय समुदायबाट पनि सहयोग प्राप्त भएको छ । त्यसबाहेक नेपालीहरुलाई सहयोग उपलब्ध गराउने फुड बैंक अस्ट्रेलिया पहिलो संस्था हो ।’
एनआरएनले तयार पारेको मापदण्डअनुसार नै राहत वितरण भइरहेको उनले बताए । कतिपयले दोस्रो चरणको राहत प्राप्त गरिसकेका छन् । दुई साता पुगेकाले दोस्रो पटक राहत लिएका हुन् । पहिलै तय भएको मापदण्डअनुसार नै राहत वितरण गरिएको छ । अहिलेसम्म ८ सय नेपालीलाई राहत वितरण गरिएको छ । जतिले सहयोग आवश्यकताका लागि अनलाइन फर्म भरेका छन् उनीहरु सबैलाई राहत उपलब्ध गराउने तयारी भइरहेको प्रवक्ता गुरुङले बताए ।
फ्रेन्ड्स अफ अस्ट्रेलिया (फोना) काअध्यक्ष अमितजंग थापाले फुड बैंक अस्ट्रेलियाको कार्यकारी निर्देशक ब्रियना सँग सहयोगको प्रस्ताब राखेपछि यो सम्भव भएको थियो । आबस्यक परेमा फुड बैंकले यो सहयोग अन्य स्टेट हरुमा पनि उपलब्ध गराउने सम्भावना रहेको अमितजंगले बताए।