थप LEADING_MAIN
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज
अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ । आइतबार, साउन २०, २०८१
आज मेलबर्नमा तीज कार्यक्रम हुदै
शनिबार, साउन १९, २०८१
नेपाल प्रेस युनियन युरोप शाखाको अध्यक्षमा सञ्जयभक्त कँडेल र महासचिवमा प्रबल भट्टराई
बिहीबार, साउन १७, २०८१
बार्षिक १ दशमलब ६ अर्ब बराबरको नेपाली उत्पादन अष्ट्रेलियामा आयात गरिदै
बुधबार, साउन १६, २०८१
भर्खरै
- बाढीपीडितका लागि पूर्व महावाणिज्यदूत दीपक खड्काको पहल : CIBT–CIHE Australiaबाट ५१ लाख सहयोग
- बाढी-पहिरो पीडितका लागि प्रवासी नेपाली मञ्चद्वारा २० लाख रुपैयाँ सहयोगको घोषणा
- एनआरएनए अस्ट्रेलियाको बाढीपहिरो पीडितका लागि ४५ लाख सहयोग
- नेपालका बाढीपीडितको सम्झनामा भोली आईतवार पारामाटामा ‘क्यान्डललाइट भिजिल’
- नेपालका बाढीपीडितको सम्झनामा आज सिड्नीको मार्टिन प्लेसमा दीप प्रज्वलन गरिने
साताको लोकप्रीय
मेलवर्नका नेपाली मुलका अस्ट्रेलियन ब्यापारी शेष घलेले लामो मौनतापछि मुख खोल्दै कोरोनावाट प्रभावित मेलवर्न इन्सीच्युट अफ टेक्नोलोजी (एमआइटी)का सीड्नी र मेलवर्नमा अध्यनरत अन्तराष्ट्रिय बिध्यार्थीका लागि भन्दै दस लाख डलरको सहयोगी कोषको घोषणा गरेका छन । यो सहयोग रकम घलेको एमआइटी कलेजमा पढने नेपाली लगायत सम्पुर्ण बिदेशी बिध्यार्थीको लागि पनि हो ।
करिब चार हजार बिध्यार्थी अध्यनरत शेष घलेलेको कलेज एमआइटीमा फेडरेसन बिश्वबिद्यालय अन्तर्गत अध्यन अध्यापन हुने गर्दछ । अस्ट्रेलियाका एक सय धनी उद्योगीमध्ये एक रहेका नेपाली मुलका शेष घले कलेज ब्यवशाय र रियलस्ेटटका कहलिएका ब्यक्तीत्व हुन । कोरोना रोगको संक्रमणका कारण अस्ट्रेलियामा रहेका नेपाली बिध्यार्थीहरु समस्यामा रहेको बेला शेष घलेले कलेजको तर्फवाट अािर्थक रुपमा प्रभावित बिध्यार्थीका लागि राहतका लागि भन्द्रै यो बिशेष सहयोग प्याकेजको घोषणा गरेका हुन । एमआइटीमा एकिनका साथ कति नेपाली बिध्यार्थी अध्यनरत छन भन्ने यकिन गर्न नसकेपनि त्यहा कम्तीमा पनि अध्यनरत नेपाली बिध्यार्थी यस सहयोगी अभियानवाट लाभान्वित हुने देखिन्छन । कोरोनाका कारण काम गुमाएका बिध्यार्थी र आर्थिक समस्याको मारमा रहेका हरुलाइै पाँंच सय डलरसम्मको सहयोग गरिने एमआइटीले आफ्नो वेभसाइटमा प्रेश बक्तब्य जारी गर्दै जनाएको छ । कोरोनाको कारण आर्थिक रुपमा समस्यामा परेका र यसको प्रभावले रोजगार गुमाएका बिध्यार्थीहरुको समस्यालाई मध्यनजर गरेर कलेजले यो आपतकालिन राहत कोषको घोषणा गरेका् कलेजका कार्यकारी प्रमुख शेष घलेले बिज्ञप्तीमा जनाएका छन ।