थप LEADING_MAIN
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज
अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ । आइतबार, साउन २०, २०८१
आज मेलबर्नमा तीज कार्यक्रम हुदै
शनिबार, साउन १९, २०८१
नेपाल प्रेस युनियन युरोप शाखाको अध्यक्षमा सञ्जयभक्त कँडेल र महासचिवमा प्रबल भट्टराई
बिहीबार, साउन १७, २०८१
बार्षिक १ दशमलब ६ अर्ब बराबरको नेपाली उत्पादन अष्ट्रेलियामा आयात गरिदै
बुधबार, साउन १६, २०८१
भर्खरै
- एडिलेडमा नेपाली खेलकुदको महाकुम्भ, ७औँ ओशिनिया स्पोर्ट्स मिटको तयारी अघि बढ्यो
- नवाज कप २०२६ को ग्रान्ड फाइनल जुलाई १९ तारिक आइतबार हुने
- नेपाली कला, संस्कृति तथा साहित्य प्रतिष्ठानले सिड्नीमा २१३औँ भानु जयन्ती मनायो
- सिड्नीमा नेपाली चलचित्र ‘बिगुल’को शनिबार विशेष प्रिमियर हुने
- एनएएको ‘चिल्ड्रेन्स ट्यालेन्ट नाइट २०२६’ सम्पन्न, बालप्रतिभाले मञ्चमा देखाए कला र आत्मविश्वास
साताको लोकप्रीय
गैर आवासिय नेपाली संघको बिहीवार बसेको आकस्मीक बैठक बसेर अस्ट्रेलियाभर छरिएर रहेका नेपाली बिध्यार्थीको हितका खातिर यस्तो निर्णय गरिएको संघका प्रवक्ता नन्द गुरुङले बताए । गुरुङले भने, बिध्यार्थीको हकमा तिस दिन सम्म र अन्यको हकमा पन्ध्र दिन भोजनको प्रवन्ध गर्ने र आवश्यक परेको खन्डमा अन्य अत्यावश्यक बिषयमा पनि सहयोग गर्ने निणर्य भएको छ । पछिल्ला दिनहरुमा अस्ट्रेलीयाले अनिवार्य आइसोलेसनमा बस्नु पर्ने निती बनाएपछि अध्यनका लागि अस्ट्रेलिया आएका कयैन बिध्यार्थीको यो समस्यावाट प्रभावित भएका थिए ।
हाल आवत जावतमै प्रतिवन्ध लगाइएको भएपनि केहि दिन अघिसम्म नेपाली बिध्यार्थीहरु अस्ट्रेलिया आउने क्रम जारी रहेको थियो ।
एनआरएनको कल्याणकारी योजना अनुरुप मुख्यतय बिध्यार्थी र उनिहरुका समस्यालाई ध्यानमा राखेर खानपीनको ब्यवस्थापन गरिन लागेको एनअराएन अस्ट्रेलियाका महासचिब डा ज्ञानेन्द्र रेग्मीले बताए । हामीले यसका लागि बिभिन्नख राज्यमा राज्य समितीहरु मार्फत हट लाइन नम्बर प्रदान गरेर बिध्यार्थी र समस्या अनि उनिहरुलाई सहयोगको बाताबरण बनाउने प्रयास गरेका छौ, महासचिब रेग्मीले सुनाए । नेपालवाट अस्ट्रेलिया आइपुगेका कयैन बिध्यार्थीहरुले कोठा र काम समेत नपाउने अवस्था रहेको र त्यसमाथि दुइ हप्ता कोरन्टाइनमा बस्नु पर्ने आध्यताले धेरैलाई समस्याग्रस्त बनाएको हामीले सुनेका छौ, यसै कारण पनि उनिहरुलाई सानो भएपनि खानपीनमा सहयोग गर्न सकियो भने महत्वपुर्ण हन सक्छ भन्ने हाम्रो आसय हो , संघका अध्यक्ष केशव कडेंलले बताए । कोरोना र आइसोलेसनमा बसेका मात्र होइन यसका कराण प्रभावित अन्यलाई पनि गारो सारो फुकाउने बिषयमा समेत छलफल गर्न सकिने अध्यक्ष कडेंलले सुनाए ।