थप LEADING_MAIN
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज
अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ । आइतबार, साउन २०, २०८१
आज मेलबर्नमा तीज कार्यक्रम हुदै
शनिबार, साउन १९, २०८१
नेपाल प्रेस युनियन युरोप शाखाको अध्यक्षमा सञ्जयभक्त कँडेल र महासचिवमा प्रबल भट्टराई
बिहीबार, साउन १७, २०८१
बार्षिक १ दशमलब ६ अर्ब बराबरको नेपाली उत्पादन अष्ट्रेलियामा आयात गरिदै
बुधबार, साउन १६, २०८१
भर्खरै
- बाढीपीडितका लागि पूर्व महावाणिज्यदूत दीपक खड्काको पहल : CIBT–CIHE Australiaबाट ५१ लाख सहयोग
- बाढी-पहिरो पीडितका लागि प्रवासी नेपाली मञ्चद्वारा २० लाख रुपैयाँ सहयोगको घोषणा
- एनआरएनए अस्ट्रेलियाको बाढीपहिरो पीडितका लागि ४५ लाख सहयोग
- नेपालका बाढीपीडितको सम्झनामा भोली आईतवार पारामाटामा ‘क्यान्डललाइट भिजिल’
- नेपालका बाढीपीडितको सम्झनामा आज सिड्नीको मार्टिन प्लेसमा दीप प्रज्वलन गरिने
साताको लोकप्रीय
होली मेलामा करिब दुई हजार भन्दा बढी नेपालीहरूको सहभागिता रहेको कार्यक्रम बीच मरिष्का थेरापी प्वाइन्टकी ब्राण्ड एम्बेसडर घोषणा भएकी हुन । यो थेरापी प्वाइन्टका सन्चालक सुनिल उप्रेती यो बिषय र बिधामा सक्रिय अष्ट्रेलियाकै पहिलो नेपालीमा पर्दछन -‘ मरिष्काजीलाई थेरापी सम्बन्धि ज्ञान पनि भएको र यस बिषयमा उहांले अध्ययन पनि गर्नु भएकोले उपयुक्त ब्यक्ति ठानेपछी उहांलाई हामीले आग्रह गरेका हौ। उहांले पनि मान्नु भयो -‘ उप्रेतीले जानकारी दिए । मरिष्का पछील्लो समय सालको पात बोलको गीतको म्यूजिक भिडियोबाट चर्चामा आएकी अभिनेत्री हुन ।उनि के म तिम्रो होइन र ? मिष्टर भर्जिन लगाएतका चलचित्रकी नायिका हुन -‘ आफूले जानेको, पढेको र ज्ञान भएको बिषयमा आबद्द हुन पाउनुलाई म अबसरकै रूपमा लिन्छु । मलाई ब्राण्ड ऐम्बेष्टरको रूपमा बिश्वास गर्नु भयो । म उहांहरुको बिश्वासलाई सगौरब निभाउने छु -‘ सिड्नीमा भेटिएकी मरिष्काले भनिन् ।
अहिले सुनिलको थेरापी प्वाइन्ट सिड्नीको क्याम्बेलटाउनमा छ भने चांडै यसको शाख सिड्नीकै सेभेन हिल्सबाट पनि सन्चालनमा आउने भएको छ -‘ हामीबाट अहिले साइकोलोजी थेरापी,अकुपेसनल थेरापी र स्पीच थेरापीको सुबिधा प्राप्त गर्न सक्नुहुन्छ भने हामी चांडै यो बाहेक फिजियो थेरापी पनि शुरू गर्दै छौं -‘ सुनिलले जानकारी दिए ।