थप LEADING_MAIN
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज
अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ । आइतबार, साउन २०, २०८१
आज मेलबर्नमा तीज कार्यक्रम हुदै
शनिबार, साउन १९, २०८१
नेपाल प्रेस युनियन युरोप शाखाको अध्यक्षमा सञ्जयभक्त कँडेल र महासचिवमा प्रबल भट्टराई
बिहीबार, साउन १७, २०८१
बार्षिक १ दशमलब ६ अर्ब बराबरको नेपाली उत्पादन अष्ट्रेलियामा आयात गरिदै
बुधबार, साउन १६, २०८१
भर्खरै
- बाढीपीडितका लागि पूर्व महावाणिज्यदूत दीपक खड्काको पहल : CIBT–CIHE Australiaबाट ५१ लाख सहयोग
- बाढी-पहिरो पीडितका लागि प्रवासी नेपाली मञ्चद्वारा २० लाख रुपैयाँ सहयोगको घोषणा
- एनआरएनए अस्ट्रेलियाको बाढीपहिरो पीडितका लागि ४५ लाख सहयोग
- नेपालका बाढीपीडितको सम्झनामा भोली आईतवार पारामाटामा ‘क्यान्डललाइट भिजिल’
- नेपालका बाढीपीडितको सम्झनामा आज सिड्नीको मार्टिन प्लेसमा दीप प्रज्वलन गरिने
साताको लोकप्रीय
अष्ट्रेलियाको विभिन्न राज्यमा छरिएर रहेका नेपाली मिडियाकर्मीहरुले गत बर्ष मात्र नेपाल पत्रकार महासंघका महासचिब रमेश बिष्टको उपस्थीतीमा तदर्थ समिती गठन गरेका थिए ।
कार्यक्रममा दक्षिण अस्ट्रेलियाकी सांसद तथा सहायक मन्त्री जिङ्ग लिले अस्ट्रेलिया जस्तो बहुसांस्कृतीक समाजमा नेपाली मुलका संन्चारकर्मीहरु एकताबद्ध हुनु आफैमा महत्वपुर्ण बिषय रहेको बताइन । लीले पत्रकारीता समाजका ऐना भएकोले यसको जिम्मेबारी महत्वपुर्ण हुने बताउदै समाजका हरेक क्रीयाकलापमा यसको प्रभाव रहने बताइन ।
दुइ दिनसम्म चलेको उक्त प्रथम अधिबेशनमा अष्ट्रेलियाका लागि नेपाली राजदूतमा. महेश राज दाहालले अस्ट्रेलियामा फराकिलो हुदै गएको नेपाली समाजको आवश्यकताका रुपमा महासंघ स्थापना हुनु खुसीको बिषय भएको बताए ।
कार्यक्रममा भिक्टोरियाका महाबाणिज्यदुत चन्द्र योञ्जन, साउथ अष्ट्रेलियाका बाणिज्यदूत दिपक धमला, एनआरएनएनका केन्द्रिय उपाध्यक्ष मन केसी, अन्तर्रा्ष्ट्रिय पत्रकार समाज ओसेनिया संयोजक मन ऋषि धिताल, एनआरएन ओसेनिया डेपुटी कोर्डिनेटर नवीन कंडेल, साउथ अस्ट्रेलिया उपाध्यक्ष नवीन पन्त, नेप्लीज एसोसिएसन अफ वेस्टर्न अस्टे्रलियनका अध्यक्ष डा मणि पनेरु, निर्वाचन समितीका संयोजक गोकुल ढकाल,राजु मानन्धर लगायतका व्यक्तित्वहरुले शुभकामना ब्यक्त गरेका थिए । करिब दस बर्ष अगाडिदेखि संगठित हुने प्रयास भएको स्मरण गर्दै पत्रकार डा. भरतराज पौडेलले दस बर्ष पछाडि यो सम्भब भएकोमा खुशी व्यक्त गरेका थिए । पहिलो दिन नेपाली पत्रकारहरुले दक्षिण अस्ट्रेलियाको संसद भवनको भ्रमण र स्थानिय राजनितीक घटनाक्रमका बारेमा जानकारी लिएका थिए । नेपाली समाजसँंग निकट रहेकी सहयाक मन्त्री जीङ लीले संसद भवनमा नेपाली पत्रकारलाई चियापानको साथसाथै भ्रमणको ब्यवस्था मिलाएकी थिइन ।