थप LEADING_MAIN
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज
अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ । आइतबार, साउन २०, २०८१
आज मेलबर्नमा तीज कार्यक्रम हुदै
शनिबार, साउन १९, २०८१
नेपाल प्रेस युनियन युरोप शाखाको अध्यक्षमा सञ्जयभक्त कँडेल र महासचिवमा प्रबल भट्टराई
बिहीबार, साउन १७, २०८१
बार्षिक १ दशमलब ६ अर्ब बराबरको नेपाली उत्पादन अष्ट्रेलियामा आयात गरिदै
बुधबार, साउन १६, २०८१
भर्खरै
- बाढीपीडितका लागि पूर्व महावाणिज्यदूत दीपक खड्काको पहल : CIBT–CIHE Australiaबाट ५१ लाख सहयोग
- बाढी-पहिरो पीडितका लागि प्रवासी नेपाली मञ्चद्वारा २० लाख रुपैयाँ सहयोगको घोषणा
- एनआरएनए अस्ट्रेलियाको बाढीपहिरो पीडितका लागि ४५ लाख सहयोग
- नेपालका बाढीपीडितको सम्झनामा भोली आईतवार पारामाटामा ‘क्यान्डललाइट भिजिल’
- नेपालका बाढीपीडितको सम्झनामा आज सिड्नीको मार्टिन प्लेसमा दीप प्रज्वलन गरिने
साताको लोकप्रीय
पुराना दिनमा फुटबलसँंग गासिएका दाङ थातथलो भएका सुवास श्रेष्ठले पर्थमा मात्र नभइ एनआरएन आइसीसीमा समेत खेलकुद बिभामा रहेर काम गरिसकेका छन । खेलकुद नपालीहरुलाई प्रवासमा एकतामा बाध्ने महत्वपुर्ण माध्यम हो ,यसैले पनि यसमा सबैको सहभागिता रहदै आएको छ, श्रेष्ठले बताए । दाङमा आफ्नो निजी खर्चमा फुटबल मैदानको निमार्ण र प्रतियोगिता समेत सन्चालन गर्दै आएका सुवास श्रेष्ठ खेलुकदप्रेमीका रुपमा चिनिन्छन ।
पर्थमा जारी फुटबल लिग र क्रिकेट लिग अनि भलिबलका विजेता खेलाडीका साथै उत्कृष्टहरुलाई सो अर्वाड कार्यक्रममा सम्मान गरिने आयोजक श्रेष्ठले बताए । एनआरएन अभियानमा समेत सहभागि सुवास श्रेष्ठले यस पटक स्थानिय खेलाडीको प्रोत्साहनका लागि अर्वाड समारोह र मनोरन्जनको लागि नेपालवाट नेपाल आइडलकी केन्जल श्रेष्ठलाई बोलाइन लागेको बताए ।
करिब आठ हजार नेपालीको बसोबास रहेको पश्चिम अस्ट्रेलियाको राजधानी पर्थमा हरेक हप्ता बिदाको दिन फुटबल र क्रिकेट लिग आयोजना हुने गर्दछ ।