थप LEADING_MAIN
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज
अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ । आइतबार, साउन २०, २०८१
आज मेलबर्नमा तीज कार्यक्रम हुदै
शनिबार, साउन १९, २०८१
नेपाल प्रेस युनियन युरोप शाखाको अध्यक्षमा सञ्जयभक्त कँडेल र महासचिवमा प्रबल भट्टराई
बिहीबार, साउन १७, २०८१
बार्षिक १ दशमलब ६ अर्ब बराबरको नेपाली उत्पादन अष्ट्रेलियामा आयात गरिदै
बुधबार, साउन १६, २०८१
भर्खरै
- एडिलेडमा नेपाली खेलकुदको महाकुम्भ, ७औँ ओशिनिया स्पोर्ट्स मिटको तयारी अघि बढ्यो
- नवाज कप २०२६ को ग्रान्ड फाइनल जुलाई १९ तारिक आइतबार हुने
- नेपाली कला, संस्कृति तथा साहित्य प्रतिष्ठानले सिड्नीमा २१३औँ भानु जयन्ती मनायो
- सिड्नीमा नेपाली चलचित्र ‘बिगुल’को शनिबार विशेष प्रिमियर हुने
- एनएएको ‘चिल्ड्रेन्स ट्यालेन्ट नाइट २०२६’ सम्पन्न, बालप्रतिभाले मञ्चमा देखाए कला र आत्मविश्वास
साताको लोकप्रीय
पत्रकार सम्मेलनमा टीआरसीसीका संस्थापक अरुण तामाङले बिदेशमा रहेरपनि फुटबल प्रतियोगिताको माध्यमवाट मुलुक चिनाउने अभियानमा लागेकोमा आयोजकलाई बधाइ दिए । पत्रकार सम्मेलनमा टीआरसीसीका अध्यक्ष अनिल तामाङ , सचिब बैकुण्ठ डंगोल, एकसपर्टका कार्यकारी मन्जित घिमिरे, पुरना फुटबलर राजु मानन्धर लगायतले प्रतियोगिताको सफलताको सुभकामना ब्यक्त गरे । प्रतियोगिताको बिजेतालाई दुइ हजार डलर र उपविजेतालाई एक हजार डलर प्रदान गरिने आयोजकले जनाएको छ ।
एक्सपर्ट कप फुटबलमा मेलवर्नको रोयल वेस्र्टन र क्यानबेराको युनाइटेड क्यानबेरा सहित कुल २० वटा फुटबल टोलीको सहभागिता रहने क्लबका सचिब बैकुण्ठ डंगाृलले बताए ।