थप LEADING_MAIN
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज
अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ । आइतबार, साउन २०, २०८१
आज मेलबर्नमा तीज कार्यक्रम हुदै
शनिबार, साउन १९, २०८१
नेपाल प्रेस युनियन युरोप शाखाको अध्यक्षमा सञ्जयभक्त कँडेल र महासचिवमा प्रबल भट्टराई
बिहीबार, साउन १७, २०८१
बार्षिक १ दशमलब ६ अर्ब बराबरको नेपाली उत्पादन अष्ट्रेलियामा आयात गरिदै
बुधबार, साउन १६, २०८१
भर्खरै
- बाढीपीडितका लागि पूर्व महावाणिज्यदूत दीपक खड्काको पहल : CIBT–CIHE Australiaबाट ५१ लाख सहयोग
- बाढी-पहिरो पीडितका लागि प्रवासी नेपाली मञ्चद्वारा २० लाख रुपैयाँ सहयोगको घोषणा
- एनआरएनए अस्ट्रेलियाको बाढीपहिरो पीडितका लागि ४५ लाख सहयोग
- नेपालका बाढीपीडितको सम्झनामा भोली आईतवार पारामाटामा ‘क्यान्डललाइट भिजिल’
- नेपालका बाढीपीडितको सम्झनामा आज सिड्नीको मार्टिन प्लेसमा दीप प्रज्वलन गरिने
साताको लोकप्रीय
यसै क्रममा एक्सपर्ट एजुकेशन एन्ड भिषा सर्भिसेजले भने सोमबार सबै कर्मचारी तथा संस्थाकोतर्फवाट ग्रामिण अग्नी निणन्त्रण बिभागलाई दश हजार अस्ट्रेलीयन डलर सहयोग गरेको छ । बिभागको कार्यालयमा आयोजित कार्यक्रममा एक्सपर्टका निर्देशक सन्जिव शर्माले ग्रामिण अग्नी नियन्त्रण बिभागका प्रमुख शेन फीजसिमोन्सलाई दश हजार डलरको चेक हस्तान्तरण गरेका थिए । डढेलोले अस्ट्रेलियाको करिब ५९ लाख हेक्टर क्षेत्रफलमा प्रभाव पारेको र यसको प्रकोपमा परि २३ जना अस्ट्रेलियानले ज्यान गुमाइसकेको अवस्थामा राहतका लागि सहयोगमा जुट्नु हामी सबैको कर्तब्य हो र एक्सपर्ट टीमले पनि आफ्नोे कर्तब्य पुरा गरेको हो, शर्माले बताए ।
देशभर डढेलोको प्रकोपसँंग जुझिरहेको अस्ट्रेलियन सरकार यतिखेर ठुलो बाताबरणिय तथा आर्थिक संकटवाट गुज्रनुपर्ने अवस्थामा देखिएको छ । तिन महिनादेखि डढेलोको काहाली लाग्दो अवस्थाका कारण २३ जनाले ज्यान गुमाउनुका साथै हजारौ जनता घरबार बिहिन भएका छन । डढेलोले अहिलेसम्म करिब पाँंच करोड पुशपंक्षी जलेर राख भएका छन । यस्तो अवस्थामा अस्ट्रेलियन सरकारलाई सहयोग गर्न विभिन्न सामािजक तथा व्यवशायीक संस्थाहरु तत्परताका साथ अगाडि बढेका छन ।
यसै क्रममा नेपाली ब्यवशायीहरुले पनि यस प्राकृतीक प्रकोपवाट बच्न अस्ट्रेलियन सरकारलाई सहयोग गर्न सुरु गरेका छन । बिभिन्न सामाजिक संघ
संस्थाले आआफ्नो तर्फवाट सहयोग रकम संकलन अभियान समेत थालनी गरेका छन ।
डढेलोको कारण दुइ हजार ६ सय घरहरु नष्ट भएका छन भने अझै धेरै स्थानमा यसको प्रभाव जारी नै रहेको छ । यसै बिच झापाली समाज अस्ट्रेलिया, अस्ट्रेलीयन एजुकेशन कन्सलट्यान्ट एलाइन्स, अर्घाखाची समाज लगायतका संघ संस्थाले पनि सहयोग संकलन कार्य प्रारम्भ गरेका छन ।