थप LEADING_MAIN
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज
अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ । आइतबार, साउन २०, २०८१
आज मेलबर्नमा तीज कार्यक्रम हुदै
शनिबार, साउन १९, २०८१
नेपाल प्रेस युनियन युरोप शाखाको अध्यक्षमा सञ्जयभक्त कँडेल र महासचिवमा प्रबल भट्टराई
बिहीबार, साउन १७, २०८१
बार्षिक १ दशमलब ६ अर्ब बराबरको नेपाली उत्पादन अष्ट्रेलियामा आयात गरिदै
बुधबार, साउन १६, २०८१
भर्खरै
- बाढीपीडितका लागि पूर्व महावाणिज्यदूत दीपक खड्काको पहल : CIBT–CIHE Australiaबाट ५१ लाख सहयोग
- बाढी-पहिरो पीडितका लागि प्रवासी नेपाली मञ्चद्वारा २० लाख रुपैयाँ सहयोगको घोषणा
- एनआरएनए अस्ट्रेलियाको बाढीपहिरो पीडितका लागि ४५ लाख सहयोग
- नेपालका बाढीपीडितको सम्झनामा भोली आईतवार पारामाटामा ‘क्यान्डललाइट भिजिल’
- नेपालका बाढीपीडितको सम्झनामा आज सिड्नीको मार्टिन प्लेसमा दीप प्रज्वलन गरिने
साताको लोकप्रीय
गुरुङ जातीको नया वर्षका रुपमा मनाइने तमु लोसार सीड्नीमा हरेक बर्ष मनाइदै आएको एनआरएनका पुर्व उपाध्यक्ष नन्द गुरुङले बताए ।
कार्यक्रममा नेपालवाट बोलाइएका लामाले बुद्ध भगवानको मुर्तीमा पुजापाठ गरेर कार्यक्रमको प्रारम्भ गरिएको थियो । कार्यक्रममा तमु समाज अस्ट्रेलीयाका अध्यक्ष दिनेश गुरुङले गुरुङहरुको महान चाड तमु लोसार अस्ट्रेलियामा पनि मनाउन पाउनु सबै गुरुङजातीका लागि गर्वको बिषय बनेको बताए । अध्यक्ष दिनेशले कार्यक्रमलाई सफल बनाउने तमु समाजका पुर्व अध्यक्षहरु आयोजक ,प्रायोजकलाई समेत धन्यबाद सहित खादा लगाएर सम्मान गरेका थिए ।
कार्यक्रममा नेपालवाट ल्याइएकी कलाकार मिलन नेवाको बिशेष प्रस्तुती रहेको थियो । कार्यक्रममा एनआरएनका महासचिब डा ज्ञानेन्द्र रेग्मी र उपाध्यक्ष देव गुरुङ,तामाङ सोसाइटीका सल्लाहकार अरुण तामाङ लगायतको उपस्थीती रहेको थियो ।