नेभिगेशन
LEADING_MAIN

क्रिसमस नयाँं वर्ष पार्टीमा प्रतापदासको धमाका

सीहर्स इभेन्ट्सको आयोजना तथा सीड्नी पीटीइको संयोजनमा यही आउँंदो डिसेम्बर २० शुक्रबार दिन अर्वनस्थीत सफायर हलमा क्रिसमस तथा नया वर्ष साँंझको आयोजना हुने भएको छ । नेपालका चर्चित कलाकारहरु प्रताप दास, हर्कुलस बस्नेत,विल्सन श्रेष्ठका साथै सीड्नीका चिरपरिचित कलाकारको सहभािगता रहने सो कार्यक्रम बिशुद्ध मनोरन्जनात्मक रहने आयोजक सीहर्सका अनिल ज्ञवालीले बताए । डीजे बीरक, डीजे शुसिलको प्रस्तुती रहने कार्यक्रम अंशु केसीले सन्चालन गर्नेछिन । कार्यक्रममा स्थानिय सीड्नीका कलाकारहरु सम्न किरोन,मेघना ज्ञवाली र रिहाको बिशेष प्रस्तुती रहने आयोजकमध्येका एक ज्ञवालीले बताए । कार्यक्रम साँंझ ५ बजे प्रारम्भ हुने छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप LEADING_MAIN
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ ।