थप LEADING_MAIN
एनआरएनए स्टेरिङ कमिटीको पहिलो बैठक सम्पन्न
सोमबार, मंसिर २२, २०८२
सुशीला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त, ६ महिनाभित्र निर्वाचन गर्ने तयारी
शनिबार, भदौ २८, २०८२
एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको टोरण्टो शाखा बिस्तार
एजुकेशन तथा भिसा परामर्श सेवामा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त संस्था “एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज”ले क्यानडाको टोरण्टोमा आफ्नो ८८औं शाखा बिस्तार गरेको छ । बिहीबार, जेठ १५, २०८२
आज चैते दशैँ मनाईदै
शनिबार, चैत २३, २०८१
भर्खरै
- एडिलेडमा नेपाली खेलकुदको महाकुम्भ, ७औँ ओशिनिया स्पोर्ट्स मिटको तयारी अघि बढ्यो
- नवाज कप २०२६ को ग्रान्ड फाइनल जुलाई १९ तारिक आइतबार हुने
- नेपाली कला, संस्कृति तथा साहित्य प्रतिष्ठानले सिड्नीमा २१३औँ भानु जयन्ती मनायो
- सिड्नीमा नेपाली चलचित्र ‘बिगुल’को शनिबार विशेष प्रिमियर हुने
- एनएएको ‘चिल्ड्रेन्स ट्यालेन्ट नाइट २०२६’ सम्पन्न, बालप्रतिभाले मञ्चमा देखाए कला र आत्मविश्वास
साताको लोकप्रीय
सिडनी र बरिपरि बसोबास गरि रहेका छठका ब्रतालु तथा तराइ मधेशका नेपालीजनहरुको महत्वपुर्ण उपस्थीती रहेको कार्यक्रममा श्रद्धालुहरुले आकर्षक परम्परागत पहिरनमा सजिएर यस पर्वलाई धुमधामका साथ मनाएका थिए ।
तराइ मधेशको महत्वपुर्ण पर्वका रुपमा रहेको छठको आरधना र पूजाको प्रसाद ग्रहणको लागी सम्पूर्ण सीड्नीबासी नेपालीहरूलाई निमन्त्रणा गरिएको एन्टाका पुर्व अध्यक्ष तथा आइसीसी सदस्य अरुण कुमार ठाकुरले जानकारी गराए । छठी शुभकामना तथा प्रसाद ग्रहणको लागी महावाणिज्यदूत दीपक खडका, एनआरएन ओसेनिया संयोजक होम पाण्डे, सामाजिक अभियन्ता गणेश तमांङ लगायत बिभिन्न् संघ संस्थाका प्रतिनिधीहरुको बाक्लो उपस्थीती रहेको थियो ।