थप अस्ट्रेलिया समाचार
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज
अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ । आइतबार, साउन २०, २०८१
आज मेलबर्नमा तीज कार्यक्रम हुदै
शनिबार, साउन १९, २०८१
नेपाल प्रेस युनियन युरोप शाखाको अध्यक्षमा सञ्जयभक्त कँडेल र महासचिवमा प्रबल भट्टराई
बिहीबार, साउन १७, २०८१
बार्षिक १ दशमलब ६ अर्ब बराबरको नेपाली उत्पादन अष्ट्रेलियामा आयात गरिदै
बुधबार, साउन १६, २०८१
भर्खरै
- एडिलेडमा नेपाली खेलकुदको महाकुम्भ, ७औँ ओशिनिया स्पोर्ट्स मिटको तयारी अघि बढ्यो
- नवाज कप २०२६ को ग्रान्ड फाइनल जुलाई १९ तारिक आइतबार हुने
- नेपाली कला, संस्कृति तथा साहित्य प्रतिष्ठानले सिड्नीमा २१३औँ भानु जयन्ती मनायो
- सिड्नीमा नेपाली चलचित्र ‘बिगुल’को शनिबार विशेष प्रिमियर हुने
- एनएएको ‘चिल्ड्रेन्स ट्यालेन्ट नाइट २०२६’ सम्पन्न, बालप्रतिभाले मञ्चमा देखाए कला र आत्मविश्वास
साताको लोकप्रीय
यस अघि एनआरएन आइसीसीको प्रबक्ता समेत भैसकेका मन केसी स्थापनादेखि अहिलेसम्म आइपुग्दाको अनुभवलाई संगालेर आसन्न निर्वाचनमा संस्थाको उपाध्यक्षमा उमेदबारी दिने तयारी गरेको बताउछन । मुलुकमा लगानी, सम्मानीत वैदेशिक रोजगारी, मुलुकको समृद्धि, एनआरएन नागरिकता, आधारभुत योजना अनि तर्जुमा अनि सबल संगठनको संरचना जस्ता महत्वपूर्ण कार्ययोजना बोकेर केसीले यस पटक उपाध्यक्ष पदमा उमेदबारी दिन लागेको बताए । सन २००५मा एनआरएन अस्ट्रेलियाको संस्थापक अध्यक्ष रहेका केसीले त्यसपछि आजसम्म आइपुग्दा एनआरएनका बिभिन्न महत्वपुर्ण पद र जिम्मेवारीलाई सफल पुर्वक निर्वाह गरिसकेका छन । केसीले एनआरएन अस्ट्रेलियाको अध्यक्ष अोसेनिया क्षेत्रिय संयोजक र एनआरएनए ग्लोबलको पवक्ताका रुपमा आफ्नो जिम्मेबारीलाई सफल रुपमा निर्वाह गरिसकेका छन ।