नेभिगेशन
LEADING_MAIN

रुपन्देही सामाजिक संजालले बार्बिक्यु गर्ने

सिड्नी ,नयाँबर्ष सन् २०१९ को अवसरमा रुपन्देही सामाजिक संजालले यहि जनवरी १३ तारिख आइतबार शुभकामना आदान प्रदान तथा बार्बिक्यु गर्ने भएको छ । सिड्नीको टेम्पेस्थित केन्द्रिक पार्कमा हुने उक्त कार्यक्रम अपरान्ह १२ बजेदेखि साँझ ५ बजेसम्म संचालन हुने आयोजक सस्थाले जनाएको छ । उक्त अवसरमा बार्बिक्युको साथमा बालबालिकाहरुको लागि विभिन्न किड्स कार्यक्रम र सांगेतिक कार्यक्रम गरिने छ । कार्यक्रममा सहभागी हुन आयोजक सस्थाले यहाको नेपालि समुदायसंग हार्दिक अनुरोध गरेको छ । कार्यक्रमको बारेमा थप जानकारीको लागि कृष्ण गैरे ०४३४०५७७६१,इश्वर पोखरेल ०४१०४४१४१२,महेश्वर शर्मा ०४२५८००३८२ र दिवाकर काफ्ले ०४०१२०७०१६ मा सम्पर्क गर्न सकिने छ । रुपन्देही जिल्ला घर भई अस्ट्रेलिया मा विभिन्न पेशा र व्यवसाय गर्दै आएका रुपन्देही बासीहरुलाई एकत्रित गरेर जिल्लामा विभिन्न सामाजिक कार्य गर्ने उद्देश्य ले सन् २०१५ मा स्थापना गरिएको यो सस्थाले जिल्ला को सिक्षा,स्वास्थ्य लगायतका विभिन्न सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप LEADING_MAIN
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ ।