थप नेपाल समाचार
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज
अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ । आइतबार, साउन २०, २०८१
आज मेलबर्नमा तीज कार्यक्रम हुदै
शनिबार, साउन १९, २०८१
नेपाल प्रेस युनियन युरोप शाखाको अध्यक्षमा सञ्जयभक्त कँडेल र महासचिवमा प्रबल भट्टराई
बिहीबार, साउन १७, २०८१
बार्षिक १ दशमलब ६ अर्ब बराबरको नेपाली उत्पादन अष्ट्रेलियामा आयात गरिदै
बुधबार, साउन १६, २०८१
भर्खरै
- एडिलेडमा नेपाली खेलकुदको महाकुम्भ, ७औँ ओशिनिया स्पोर्ट्स मिटको तयारी अघि बढ्यो
- नवाज कप २०२६ को ग्रान्ड फाइनल जुलाई १९ तारिक आइतबार हुने
- नेपाली कला, संस्कृति तथा साहित्य प्रतिष्ठानले सिड्नीमा २१३औँ भानु जयन्ती मनायो
- सिड्नीमा नेपाली चलचित्र ‘बिगुल’को शनिबार विशेष प्रिमियर हुने
- एनएएको ‘चिल्ड्रेन्स ट्यालेन्ट नाइट २०२६’ सम्पन्न, बालप्रतिभाले मञ्चमा देखाए कला र आत्मविश्वास
साताको लोकप्रीय
संस्थाका प्रवक्ता दिवाकर काफ्लेका अनुसार २ बजेबाट सुरु भएर ४ बजे समापन भएको उक्त रक्तदान कार्यक्रममा ११ रक्तदाताहरुले होल बल्ड (ध्जयभि द्ययियम) र बाँकी २ ले प्लाज्मा (एबिकmब० दान गरेका थिए ।
कार्यक्रमा संस्थाका अध्यक्ष सागर अधिकारीले उपस्थित हुने रक्तदाताहरूप्रति आभार व्यक्त गरे । कार्यक्रमलाई फोरमका महासचिव अरुण गौतम र सचिव दामोदर रावलले संयोजन गरेका थिए । फोरमले आफ्नो स्थापनाकालदेखि नै प्रत्येक बर्ष रक्तदान गर्दै आएको छ ।