थप अन्य
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज
अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ । आइतबार, साउन २०, २०८१
आज मेलबर्नमा तीज कार्यक्रम हुदै
शनिबार, साउन १९, २०८१
नेपाल प्रेस युनियन युरोप शाखाको अध्यक्षमा सञ्जयभक्त कँडेल र महासचिवमा प्रबल भट्टराई
बिहीबार, साउन १७, २०८१
सिड्नीको ४८८ जर्ज स्ट्रिटमा संचालनमा ल्याइएको उक्त कन्सल्टेन्सीले शैक्षिक परामर्श र माइग्रेसनका विविध सेवाहरू सहज र सरल रूपमा उपलब्ध गराउने बताइएको छ । कन्सल्टेन्सीका डाइरेक्टर राज कँडेलले नेपाल न्युज अस्ट्रेलियासँग कुरा गर्दै सही सूचना र जानकारी दिएर विद्यार्थीको भविष्य सुनिश्चित पार्नतर्फ आफूहरू कटिवद्ध रहेको बताउँदै ग्राहकको सेवा नै आफूहरुको मुख्य उद्देश्य रहेको उल्लेख गरे ।