थप अन्य
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज
अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ । आइतबार, साउन २०, २०८१
आज मेलबर्नमा तीज कार्यक्रम हुदै
शनिबार, साउन १९, २०८१
नेपाल प्रेस युनियन युरोप शाखाको अध्यक्षमा सञ्जयभक्त कँडेल र महासचिवमा प्रबल भट्टराई
बिहीबार, साउन १७, २०८१
बार्षिक १ दशमलब ६ अर्ब बराबरको नेपाली उत्पादन अष्ट्रेलियामा आयात गरिदै
बुधबार, साउन १६, २०८१
भर्खरै
- बाढी-पहिरो पीडितका लागि प्रवासी नेपाली मञ्चद्वारा २० लाख रुपैयाँ सहयोगको घोषणा
- एनआरएनए अस्ट्रेलियाको बाढीपहिरो पीडितका लागि ४५ लाख सहयोग
- नेपालका बाढीपीडितको सम्झनामा भोली आईतवार पारामाटामा ‘क्यान्डललाइट भिजिल’
- नेपालका बाढीपीडितको सम्झनामा आज सिड्नीको मार्टिन प्लेसमा दीप प्रज्वलन गरिने
- भोटेकोशी बाढीपीडितका लागि ‘एक्सपर्ट फाउन्डेसन’को २० लाख सहयोग
साताको लोकप्रीय
बिएमएस फिल्मस्का विरेन्द्रदीप मल्लका अनुसार अस्ट्रेलिया विभिन्न सहयोगी मनहरूबाट संकलन गरिएको २ हजार ३७ अस्ट्रेलियन डलर (करिब एक लाख ७३ हजार नेपाली रुपैयाँ) जलजलाका अभिभावकलाई लोकगायिका मञ्जु पौडेलले हस्तान्तरण गरेकी थिइन् ।
यसैगरी राप्ती समाज अस्ट्रेलियाले पनि गायिका जलजला परियारको उपचारको सहयोगार्थ उठेको करिब ६ सय अस्ट्रेलियन डलर (५१ हजार २ सय ४० नेपाली रुपैयाँ) जलजलाका बाबु नारायण परियारलाई हस्तान्तरण गरेको थियो ।