थप नेपाल समाचार
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज
अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ । आइतबार, साउन २०, २०८१
आज मेलबर्नमा तीज कार्यक्रम हुदै
शनिबार, साउन १९, २०८१
नेपाल प्रेस युनियन युरोप शाखाको अध्यक्षमा सञ्जयभक्त कँडेल र महासचिवमा प्रबल भट्टराई
बिहीबार, साउन १७, २०८१
बार्षिक १ दशमलब ६ अर्ब बराबरको नेपाली उत्पादन अष्ट्रेलियामा आयात गरिदै
बुधबार, साउन १६, २०८१
भर्खरै
- बाढी-पहिरो पीडितका लागि प्रवासी नेपाली मञ्चद्वारा २० लाख रुपैयाँ सहयोगको घोषणा
- एनआरएनए अस्ट्रेलियाको बाढीपहिरो पीडितका लागि ४५ लाख सहयोग
- नेपालका बाढीपीडितको सम्झनामा भोली आईतवार पारामाटामा ‘क्यान्डललाइट भिजिल’
- नेपालका बाढीपीडितको सम्झनामा आज सिड्नीको मार्टिन प्लेसमा दीप प्रज्वलन गरिने
- भोटेकोशी बाढीपीडितका लागि ‘एक्सपर्ट फाउन्डेसन’को २० लाख सहयोग
साताको लोकप्रीय
कार्यक्रममा स्थानीय कलाकारहरु समिर आचार्य, दिल तामाङ, ईश्वर पोखरल, राजकुमार गोस्वामी, सुजाता उपाध्याय, प्रदीप चापागाई, रितान खड्का, रौनक शाक्य, अनु खत्री लगायतका स्थानीय कलाकारहरुले आआफ्नो गीतसंगीत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा पेन्टर कृष्णको चित्रलाई एनएसडब्लु न्युसाउथ वेल्स का महावाणिज्य दुत दीपक खड्काले २ हजार २ सयमा खरिद गरेका थिए । कार्यक्रममा पेन्टर कृष्ण र चर्चित श्रेष्ठका चित्रलाई बलकबोल गरी विक्री गरिएको थियो । उक्त च्यारिटी गाला डिनरबाट करिब १० हजार डलर संकलन भएको जनाइएको छ । कार्यक्रममा सिड्नीवासी नेपालीहरूको बाक्लो उपस्थिति रहेको थियो ।