थप LEADING_MAIN
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज
अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ । आइतबार, साउन २०, २०८१
आज मेलबर्नमा तीज कार्यक्रम हुदै
शनिबार, साउन १९, २०८१
नेपाल प्रेस युनियन युरोप शाखाको अध्यक्षमा सञ्जयभक्त कँडेल र महासचिवमा प्रबल भट्टराई
बिहीबार, साउन १७, २०८१
बार्षिक १ दशमलब ६ अर्ब बराबरको नेपाली उत्पादन अष्ट्रेलियामा आयात गरिदै
बुधबार, साउन १६, २०८१
भर्खरै
- एडिलेडमा नेपाली खेलकुदको महाकुम्भ, ७औँ ओशिनिया स्पोर्ट्स मिटको तयारी अघि बढ्यो
- नवाज कप २०२६ को ग्रान्ड फाइनल जुलाई १९ तारिक आइतबार हुने
- नेपाली कला, संस्कृति तथा साहित्य प्रतिष्ठानले सिड्नीमा २१३औँ भानु जयन्ती मनायो
- सिड्नीमा नेपाली चलचित्र ‘बिगुल’को शनिबार विशेष प्रिमियर हुने
- एनएएको ‘चिल्ड्रेन्स ट्यालेन्ट नाइट २०२६’ सम्पन्न, बालप्रतिभाले मञ्चमा देखाए कला र आत्मविश्वास
साताको लोकप्रीय
उनले हाम्रै नेपाली संस्कृती तिहारलाई सम्झदै देउसी भैलो खेल्दै रमाईलो गर्दै,साथै साथि भाई ईष्टमित्र तथा आफन्तहरु संग दशैं तथा तिहारको शुभकामना बांड्दै साथै बाबिक्यु खांदै सो कार्यक्रम सफलता पुर्वक सम्पन्न गराउन सहयोग गर्नुहुने सबै प्रति आभार ब्यक्त गरे ।कार्यक्रममा सस्थाका महासचिब कृष्ण गैरेले सस्थाको विभिन्न गतिविधिको बारेमा जानकारी गराएका थिए ।
सो अवसरमा कलाकार इश्वोर पोखरेल लगायतले गीत प्रस्तुत गरेका थिय भने देउसी भैलो तथा लंगुर बुर्जा पनि खेलिएको थियो ।