नेभिगेशन
समाचार

आगामी मंगलवार अष्ट्रेलियाका विभिन्न शहरहरुमा लक्ष्मीपुजा गरिने 

सिड्नी । नेपालीहरुको दोश्रो महान् पर्व तिहार हाम्रो घर आँगनमा आईपुगेको छ । आपसी भाईचारा र समन्धलाई अझ बलियो बनाउन हाम्रा मौलिक चाड पर्वहरुले ठुलो योगदान पुर्याउदै आएका छन् ।  


यसै परिप्रेक्षमा नेपाली हिन्दु समाज अष्ट्रेलियाले अष्ट्रेलियाका विभिन्न शहरहरुमा लक्ष्मीपुजाको शुभ साईत सार्वजनिक गरेको छ । समाजका अनुसार अष्ट्रेलियामा यहि अक्टोबर २१ तारिख मंगलवार लक्ष्मीपुजा गरिने छ । समाजले सार्वजनिक गरेको  लक्ष्मीपुजाको शुभ साईत यसप्रकार छ ।  अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिको निर्णयानुसार नेपालमा २० अक्टोबर  सोमबार लक्ष्मीपुजा  गरिनेछ  ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाल न्युज अष्ट्रेलिया १३ औं वर्षमा 

नेपाल न्युज अष्ट्रेलिया १३ औं वर्षमा 

सामाजिक सञ्जालको बिकास अनि विस्तारले छापा पत्रकारिता मात्रै होइन समग्र पत्रकारिता नै ओझेलमा पर्न गएको यथार्थ पृष्ठभूमिमा उभिएर सच्चा संचारकर्मीको धर्म निर्वाह गर्न कम्ति कठिन छैन ।